मेजर लिग सकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Major League Soccer
देशसंयुक्त राज्य (२६ टिम)
सङ्घCONCACAF
स्थापनाडिसेम्बर १७, १९९३; ३० वर्ष पहिले (१९९३-१२-17)[१]
पहिलो संस्करण१९९६
कन्फेसेन्सEastern Conference
Western Conference
टोलीको सङ्ख्या29
लेभल पिरामिड1
घरेलु कपU.S. Open Cup
Canadian Championship
अन्तर्राष्ट्रिय कपCONCACAF Champions Cup
Campeones Cup
Leagues Cup
सर्वाधिक गोलकर्ताChris Wondolowski (171)
वर्तमान MLS CupLos Angeles FC (1st title)
(2022)
वर्तमान Supporters' ShieldLos Angeles FC (2nd shield)
(2022)
सबैभन्दा बढी MLS CupsLA Galaxy
(5 titles)
Most Supporters' ShieldsD.C. United
LA Galaxy
(4 shields each)
टिभी साझेदारMLS Season Pass
(Apple TV)
वेबसाइटmlssoccer.com

मेजर लिग सकर ( एमएलएस ) संयुक्त राज्य सकर महासंघ द्वारा आयोजना हुने व्यावसायिक फुटबल लीग हो, जसले संयुक्त राज्यमा खेलकुदको उच्च स्तरको प्रतिनिधित्व गर्दछ। [२] २०२३ को सिजनादेखि लिगमा संयुक्त राज्य अमेरिकाको २६ र क्यानाडाको ३ गरि कुल २९ टिम छन् । [३] [४] लिगको मुख्यालय मिडटाउन म्यानहट्टनमा छ।


मेजर लिग सकरको स्थापना १९९३ मा १९९३ मा संयुक्त राज्य अमेरिका को १९९४ FIFA विश्वकप को आयोजनाको कबोलको एक भागको रूपमा भएको थियो। [५] उद्घाटन सत्र १९९६ मा दस टिम थिए। [६]

एलए ग्यालक्सी सँग सबैभन्दा धेरै मेजर लिग सकर कप छ, यो टिमले पांच कप जितेको छ। लस एन्जलस FC २०२२ सिजनको च्याम्पियन हो, २०२२ नोभेम्बर ५ मा भएको एम एल एस कपमा फिलाडेल्फिया युनियनलाई पेनाल्टीमा ३-० ले हराएर उपाधि जितेको थियो ।

च्याम्पियन[सम्पादन गर्नुहोस्]

२०२२ को सिजनाको अन्त्यसम्ममा, ३१ क्लबले लिगमा प्रतिस्पर्धा गरेका छन्, १५ क्लबले कम्तिमा एक एम एल एस कप, १५ ले कम्तिमा एक सपोर्टर सिल्ड जितेका छन् .[७] दुवै ट्रफी एकै सिजन एकै क्लबले जितेको ८ पटक भएको छ (two clubs have accomplished the feat twice).[८]

MLS Cup titles and Supporters' Shield wins
टिम MLSCups Year(s)

won

Supporters'Shields Year(s)

won

Total

combined

MLS

seasons

एलए ग्यालक्सी २००२, २००५, २०११, २०१२, २०१४ १९९८, २००२, २०१०, २०११ २७
डी.सी. युनाइटेड १९९६, १९९७, १९९९, २००४ १९९७, १९९९, २००६, २००७ २७
कोलम्बस क्रु २००८, २०२० २००४, २००८, २००९ २७
सान जोसे अर्थक्वेक २००१, २००३ २००५, २०१२ २५
स्पोर्टिंगकन्सास सिटि २०००, २०१३ २००० २७
सियाटल संदर्स एफ सी २०१६, २०१९ २०१४ १४
Houston Dynamo FC २००६, २००७ १७
Los Angeles FC २०२२ २०१९, २०२२
Chicago Fire FC १९९८ २००३ २५
Toronto FC २०१७ २०१७ १६
Real Salt Lake २००९ १८
Colorado Rapids २०१० २७
Portland Timbers २०१५ १२
Atlanta United FC २०१८
New York City FC २०२१
New York Red Bulls २०१३, २०१५, २०१८ २७
Tampa Bay Mutinydagger १९९६ dagger
Miami Fusiondagger २००१ dagger
FC Dallas २०१६ २७
Philadelphia Union २०२० १३
New England Revolution २०२१ २७
dagger Franchise folded after completion of the २००१ season

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Borg, Simon (डिसेम्बर १७, २०१०), "MLS celebrates 17th anniversary of formal debut", MLSSoccer.com, अन्तिम पहुँच नोभेम्बर २०, २०२२ 
  2. "About Major League Soccer", USSoccer.com, अन्तिम पहुँच जनवरी १६, २०२१ 
  3. "St. Louis City unveil new renderings of state-of-the-art stadium ahead of 2023 MLS debut", Chicago Tribune, Associated Press, अन्तिम पहुँच अगस्ट २०, २०१९ 
  4. "MLS announces plans to expand to 30 teams", MLSSoccer.com, अप्रिल १८, २०१९, अन्तिम पहुँच अप्रिल १८, २०१९ 
  5. "About Major League Soccer", MLSnet.com, सेप्टेम्बर ५, २००८, मूलबाट जुन २५, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २००८ 
  6. "1996 Season Recap", MLSsoccer.com, मूलबाट अक्टोबर १, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २०१४ मिति
  7. "MLS Trophies – By Trophy", MLSsoccer.com, मूलबाट नोभेम्बर १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१४  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १७, २०१५ मिति
  8. "MLS guide: Learn more about Orlando's new pro league", Orlando Sentinel, मूलबाट जुलाई १५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१४