एफसी बायर्न म्युनिख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बायर्न म्युनिख
crest
पुरा नामफुसबल-क्लब बायर्न मुन्चेन इ.&एनबीएसपी;भी.
उपनाम(हरू)डर एफसीबी (The FCB)
डाइ बायर्न (The Bavarians)
Stern des Südens (Star of the South)
Die Roten (The Reds)
FC Hollywood[१]
छोटो नामबायर्न
स्थापना27 फेब्रुअरी 1900; १२४ वर्ष पहिले (1900-०२-27)
मैदानएलियान्ज एरिना
मैदान क्षमता७५,०००[२]
अध्यक्षकार्ल होपनर
प्रमूख प्रशिक्षकनिको कोवक
लिगबुन्डेसलिगा
२०१८-१९प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

एफसी बायर्न म्युनिख (जर्मनेली उच्चारण: [ʔɛf ˈt͡seː ˈbaɪ̯ɐn ˈmʏnçən]), एफसिबी, बायर्न म्युनिख, वा एफसी बायर्न, म्यूनिखको बाभारियामा अवस्थित जर्मन फुटबल क्लब हो । यो जर्मनको बुन्डेस लिगाको सबभन्दा सफल क्लब हो । बुन्डेसलिगामा खेल्ने क्लबहरूमध्ये यो क्लबले मात्र फिफा क्लब विश्वकप जितेको छ । मानुएल नोयर यस क्लबका तत्कालिन कप्तान हुन् ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

तत्कालिन दस्ता[सम्पादन गर्नुहोस्]

अद्यावधिक 23 May 2019[३]
नं. स्थान खेलाडी
जर्मनी गोलरक्षक म्यानुअल न्युएर (कप्तान)
जर्मनी रक्षापङ्क्ति म्याट्स ह्युमेल्स
स्पेन मध्यपङ्क्ति थिएगो अल्कान्ट्रा
स्पेन मध्यपङ्क्ति जाभी मार्टीनेज
पोल्यान्ड अग्रपङ्क्ति रोबर्ट लिवान्डोस्की
१० ब्राजिल मध्यपङ्क्ति फिलिप काउटिन्हो
१७ जर्मनी रक्षापङ्क्ति जेरोम बोटेङ
नं. स्थान खेलाडी
१८ जर्मनी मध्यपङ्क्ति
२५ जर्मनी अग्रपङ्क्ति थोमस मुलर (उप-कप्तान)
२७ अस्ट्रिया रक्षापङ्क्ति डेविड अलबा
३५ पोर्तगाल मध्यपङ्क्ति रेनाटो सान्चेस

कप्तान[सम्पादन गर्नुहोस्]

फिलिप लाम २०११ देखि कप्तान छन भने बास्टियन स्वाइन्स्टाइगर उपकप्तान छन ।

वर्ष कप्तान
१९६५-७० जर्मनी वर्नर ओल्क (DF)
१९७०-७७ जर्मनी फ्रान्ज बेकेनबर (DF)
१९७७-७९ जर्मनी सेप माइर (GK)
१९७९ जर्मनी गर्ड मुलर (FW)
१९७९-८० जर्मनी जर्ज स्वार्जेनबेक (DF)
१९८०-८३ जर्मनी पल ब्रिट्नर (MF)
१९८३-८४ जर्मनी कार्ल-हेन्ज रूम्मेनिग (FW)
१९८४-९१ जर्मनी क्लस अगेनथालर (DF)
१९९१-९४ जर्मनी राइमन्ड अमन (GK)
१९९४-९६ जर्मनी लोथर म्याथिउस (DF)
१९९७-९९ जर्मनी Thomas Helmer (DF)
1999–02 जर्मनी Stefan Effenberg (MF)
2002–08 जर्मनी Oliver Kahn (GK)
2008–11 नेदरल्यान्ड Mark van Bommel (MF)
2011– जर्मनी Philipp Lahm (DF)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Whitney, Clark (८ अप्रिल २०१०), "CL Comment: Van Gaal’s Bayern Give New Meaning to "FC Hollywood"", goal.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१४ 
  2. "Ab sofort 75.000 Fans bei Bundesliga-Heimspielen", FC Bayern Munich, १३ जनवरी २०१५, अन्तिम पहुँच १३ जनवरी २०१५ 
  3. "FC Bayern München – First Team", fcbayern.de, २०१५, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]