रेनाटो सान्चेस
|
सान्चेज २०१६ मा बायर्न म्युनिखबाट खेल्दै | |||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | रेनाटो जुनियर लज सान्चेस[१] | ||||||||||||
| जन्म मिति | १८ अगस्ट १९९७ | ||||||||||||
| जन्म स्थान | आमडोरा, पोर्चुगल | ||||||||||||
| उचाइ | १.७६ मिटर | ||||||||||||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||||||||||||
| क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | बायर्न म्युनिख | ||||||||||||
| सङ्ख्या | ३५ | ||||||||||||
| युवा करियर | |||||||||||||
| २००५–२००६ | Águias da Musgueira | ||||||||||||
| २००६–२०१५ | बेनिफीका | ||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
| २०१४–२०१५ | बेनिफीका | ३४ | (३) | ||||||||||
| २०१५–२०१६ | बेनिफीका | २४ | (२) | ||||||||||
| २०१६– | बायर्न म्युनिख | ३४ | (१) | ||||||||||
| २०१७–२०१८ | → स्वान्सि सिटी (ऋणमा) | १२ | (०) | ||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
| २०१२ | पोर्चुगल यु २३ | २ | (०) | ||||||||||
| २०१२–२०१३ | पोर्चुगल यु १६ | ७ | (१) | ||||||||||
| २०१३–२०१४ | पोर्चुगल यु १७ | १९ | (४) | ||||||||||
| २०१४–२०१५ | पोर्चुगल यु १९ | १२ | (३) | ||||||||||
| २०१७– | पोर्चुगल यु २१ | ४ | (०) | ||||||||||
| २०१६– | पोर्चुगल | १७ | (१) | ||||||||||
सम्मान
| |||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २ जनवरी २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ अक्टोबर २०१८ | |||||||||||||
रेनाटो सान्ङेज (Renato Júnior Luz Sanches) ComM (पोर्तुगाली उच्चारण: [ʁɨˈnatu ˈsɐ̃ʃɨʒ]; जन्म १८ अगस्ट २०९७ ) एक पोर्चुगलका व्यवसायीक फुटबल खेलाडी हुन् । उनी मैदानमा मध्यपङ्तीका फुटबल खेलाडी हुन् । साथै उनी बार्यन म्युनिक क्लब तथा पोर्चुगल राष्ट्रिय फुटबल टिमका लागि हाल फुटबल खेल्ने गर्दछन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]क्लब जीवन
[सम्पादन गर्नुहोस्]सान्चेजले आफ्नो क्लब फुटबल करियर बेनिफिका क्लबबनट सुरू गरेका थिए । बेनिफिकामा २०१४ मा स्थान बनाएका उनले २०१५ अक्टोबर महिनामा बेनिफिकाबाट सिनियर खेलमा डेब्यु गरेका थिए । उनी बेनिफिका तथा पोर्चुगल राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शनी गरेका कारणले जर्मनी क्लब बार्यन म्युनिक भित्रीएका थिए । उनी पोर्चुगलको क्लब बेनिफिकाबाट बार्यन म्युनिख छिर्दा £३५ मिलियनमा भित्रिएका थिए ।
अन्तर्राष्ट्रिय खेल
[सम्पादन गर्नुहोस्]युरोकप २०१६
[सम्पादन गर्नुहोस्]पोर्चुगलले युरो २०१६ जित्दाको महत्त्वपूर्ण खेलाडी सान्चेजले क्वाटरफाइनलमा पोल्यान्ड विरूद्ध बराबरी गोल समेत गरेका थिए । भने उनी युरो २०१६ का उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका थिए । उनी युरोकपमा गोल गर्ने कान्छा खेलाडी मध्ये एक हुन् ।
अन्तर्राष्ट्रिय खेल विवरण
[सम्पादन गर्नुहोस्]सहभागीता विररण
[सम्पादन गर्नुहोस्]- अद्यावधिक १४ अक्टोबर २०१८ सम्मको जानकारी [२]
| पोर्चुगल | ||
|---|---|---|
| वर्ष | खेल | गोल |
| 2016 | 12 | 1 |
| 2017 | 1 | 0 |
| 2018 | 4 | 0 |
| जम्मा | 17 | 1 |
अन्तर्राष्ट्रिय गोल
[सम्पादन गर्नुहोस्]- सान्चेजका अन्तर्राष्ट्रिय गोल सुचीहरू
| नम्बर. | मिति | स्थान | विपक्ष | गोल अन्तर | नतिजा | प्रतियोगिता |
|---|---|---|---|---|---|---|
| १ | ३० जुन २०१६ | स्टेड भेलोड्रोमी, मार्सेइल्ले, फ्रान्स | १–१ | १-१ | युरोकप २०१६ | |
उपाधिहरू
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]बेनिफिका
- प्रिमयरा लिग: २०१५-१६[३]
- टाका डे लिगा: २०१५-१६
बार्यन म्युनिख
- बुन्डेस लिगा: २०१६-१७
- डिएफफएल-सुपरकप: २०१७
अन्तर्राष्ट्रिय उपाधिहरू
[सम्पादन गर्नुहोस्]- युरो कप
- विजेता:२०१६ युरो कप
व्याक्तिगत सम्मान तथा पुरस्कार
[सम्पादन गर्नुहोस्]व्याक्तिगत
[सम्पादन गर्नुहोस्]- युइएफए अन्डर-१७ च्याम्पियनसिप टिम अफ दी टुर्नामेन्ट : २०१४ युइएफए अन्डर-१७ च्याम्पियनसिप
- एसपिएफ महिनाको उत्कृष्ट युवा खेलाडी डिसेम्बर २०१५[४]
- प्रिमियरा लसग गोल अफ दि मन्थ : डिस२०१५[५]
- सीएनआईडी पुरस्कार- - अद्वितीय प्रदर्शनी २०१६[६]
- युईएफए च्याम्पियनसिप उत्कृष्ट युवा खेलाडी :२०१६
- प्रिमियरा लिग निर्णायक खेलाडी : २०१५-१६[७]
- प्रिमियरा लिग उत्कृष्ट गोल : २०१५-१६
- गोल्डेन ब्वाइ : २०१६[८]
- युईएफए च्याम्पियन लिग निर्णायक XI: २०१६[९]
- पोर्चुगल युवा वर्ष खेलाडी : २०१६
अन्य
[सम्पादन गर्नुहोस्]
योग्यताको आधारमा कमाण्ड[१०]
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "प्रिमियल लिग २०१७/१८ सिजनको लागि खेलाडी हरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७।
- ↑ "रेनाटो सान्चेस", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १० मे २०१७।
- ↑ "Benfica retain Portuguese title", Yahoo!, १५ मे २०१६, अन्तिम पहुँच १७ मे २०१६। अभिलेखिकरण ७ मार्च २०२२ वेब्याक मेसिन
- ↑ "Renato Sanches eleito Melhor Jovem de dezembro" [Renato Sanches elected Best Youngster of December] (Portugueseमा), S.L. Benfica, १५ जनवरी २०१६, अन्तिम पहुँच १५ जनवरी २०१६। अभिलेखिकरण २८ मार्च २०१६ वेब्याक मेसिन
- ↑ "Renato Sanches vence prémio para o melhor golo de dezembro" [Renato Sanches wins award for goal of the month for December] (Portugueseमा), SJPF, १९ जनवरी २०१६, अन्तिम पहुँच २० मार्च २०१६। अभिलेखिकरण ३ अप्रिल २०१६ वेब्याक मेसिन
- ↑ "Renato Sanches orgulhoso com prémio Revelação do Ano" [Renato Sanches proud about Revelation of the Year award], A Bola (Portugueseमा), १० मे २०१६, ११ जुन २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०१६।
|dead-url=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण ११ जुन २०१६ वेब्याक मेसिन - ↑ ""Aquele golo foi um momento marcante" – Renato Sanches" ["That goal was a remarkable moment" – Renato Sanches], A Bola (Portugueseमा), १५ जुलाई २०१६, मूलबाट १५ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१६।
|dead-url=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १५ जुलाई २०१६ वेब्याक मेसिन - ↑ "Renato Sanches è il Golden Boy 2016 di Tuttosport" [Renato Sanches is Tuttosport's Golden Boy 2016] (Italianमा), Tuttosport, २४ अक्टोबर २०१६, अन्तिम पहुँच २४ अक्टोबर २०१६।
- ↑ "Our Champions League breakthrough team of 2016", UEFA.com: The official website for European football, २४ डिसेम्बर २०१६, अन्तिम पहुँच २४ डिसेम्बर २०१६।
- ↑ "Presidente da República condecora jogadores com grau de comendador da Ordem do Mérito", Record.pt, अन्तिम पहुँच १० जुलाई २०१६। अभिलेखिकरण १२ जुलाई २०१६ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Portugal profile पोर्चुगल फुटबल महासङ्घ