क्वाटरफाइनल
Jump to navigation
Jump to search
क्वाटरफाइनल (Quarter-Finals) एक खेलकुदमा प्रयोग हुने शब्द वा चरण हो । मुख्य गरी यो चरण विश्वका अधिकांश सम्बन्धित खेलहरूमा प्रयोग भएको पाउन सकिन्छ । यो चरणमा जम्मा आठ टिमहरूको सहभागीता हुने गर्दछ भने पुर्ण नकआउट नियममा आधारित हुने गर्दछ ।
यो चरणमा पराजित टिम वा समूह प्रतियोगिताबाट बाहिरिन्छ भने विजेता टिम वा समूह अघिल्लो चरण वा सेमिफाइनल चरणमा पुग्ने गर्दछ ।
उदाहरण[सम्पादन गर्ने]
- कुनै पनि फुटबल खेलमा प्रयोग हुने क्वाटरफाइनल चरणको एक उदाहरण
क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
टिम १ | १ | |||||||||||||
टिम २ | ० | |||||||||||||
टिम १ | ५ | |||||||||||||
टिम ४ | ३ | |||||||||||||
टिम ३ | ० | |||||||||||||
टिम ४ | २ | |||||||||||||
टिम १ | ३ | |||||||||||||
टिम ६ | २ | |||||||||||||
टिम ५ | १ | |||||||||||||
टिम ६ | २ | |||||||||||||
टिम ६ | १ | |||||||||||||
टिम ७ | ० | |||||||||||||
टिम ७ | २ | |||||||||||||
टिम ८ | १ | |||||||||||||
छनोट वा प्रयोग[सम्पादन गर्ने]
मुख्य गरी समूह चरणमा छुट्टाएका टिमहरूलाई अघिल्लो चरणका लागि ८ वटा टिम पुग्ने गरी विभाजन गरिन्छ भने यो चरणको प्रयोग हुन्छ । अझ यो चरण भन्दा अगाडि फ्रि-क्वाटरफाइनल चरण (१६ टिम) प्रयोग हुने गर्दछ जसको एउटा सानो उदाहरणका लागि फिफा विश्वकप का प्रतियोगितालाई लिन सकिन्छ । भने यो भन्दा पछि सेमिफाइनल चरण (४ टिम) प्रयोग हुने गर्दछ ।