क्वाटरफाइनल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्वाटरफाइनल (Quarter-Finals) एक खेलकुदमा प्रयोग हुने शब्द वा चरण हो । मुख्य गरि यो चरण विश्वका अधिकांश सम्बन्धित खेलहरूमा प्रयोग भएको पाउन सकिन्छ । यो चरणमा जम्मा आठ टिमहरूको सहभागीता हुने गर्दछ भने पुर्ण नकआउट नियममा आधारित हुने गर्दछ ।

यो चरणमा पराजित टिम वा समूह प्रतियोगिताबाट बाहिरिन्छ भने विजेता टिम वा समूह अघिल्लो चरण वा सेमिफाइनल चरणमा पुग्ने गर्दछ ।

उदाहरण[सम्पादन गर्ने]

कुनै पनि फुटबल खेलमा प्रयोग हुने क्वाटरफाइनल चरणको एक उदाहरण
क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
टिम १
टिम २
टिम १
टिम ४
टिम ३
टिम ४
टिम १
टिम ६
टिम ५
टिम ६
टिम ६
टिम ७
टिम ७
टिम ८

छनोट वा प्रयोग[सम्पादन गर्ने]

मुख्य गरि समूह चरणमा छुट्टाएका टिमहरूलाई अघिल्लो चरणका लागि ८ वटा टिम पुग्ने गरि विभाजन गरिन्छ भने यो चरणको प्रयोग हुन्छ । अझ यो चरण भन्दा अगाडि फ्रि-क्वाटरफाइनल चरण (१६ टिम) प्रयोग हुने गर्दछ जसको एउटा सानो उदाहरणका लागि फिफा विश्वकप का प्रतियोगितालाई लिन सकिन्छ । भने यो भन्दा पछि सेमिफाइनल चरण (४ टिम) प्रयोग हुने गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]