वार्तालाप:एफसी बायर्न म्युनिख
स्वरूप
एफसी बायर्न म्युनिख लेखको तथ्य यस विकिपिडियाको मुख्य पृष्ठको समाचार अनुभागमा २४ अगस्ट २०२० मा प्रदर्शित भएको थियो। |
पृष्ठ सार्न अनुरोध →२८ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ११:४८, १७ अक्टोबर २०२० (नेपाली समय)
बायर्न म्युनिख → ? – एफसी बायर्न म्युनिख वा बायर्न म्युनिख फुटबल क्लब, आधिकारिक नामकरण गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२३, २८ अगस्त २०२० (नेपाली समय)
- एफसी बायर्न म्युनिख – वार्तालाप:एफसी बार्सिलोनामा कारण हेर्नुस्।--Saroj Uprety (कुरा गर्ने) ०७:२७, २८ अगस्त २०२० (नेपाली समय)
- एकमात्र विषय भएको कारण हालको शीर्षक सही छ। پربت سُبےدی (تحدث معي) १५:०४, २९ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।