ढाँचा:प्रमुख समाचार
स्वरूप
- इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेई (चित्रित) सहित अन्य वरिष्ठ अधिकारीहरूको मृत्यु भएको छ।
- संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ।
- बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना लाई बङ्गलादेशी न्यायाधिकरणले मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
- पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।
- थाइल्याडकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई थाइल्यान्डको संवैधानिक अदालतले पदबाट हटाएको छ।