प्रमुख समाचार महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई मिलाएर राखिएको एक खण्ड हो जुन नेपाली विकिपिडियाको मुख्य पृष्ठमा प्रमुख समाचारमा देखिनेछ।
अली खामेनेई
इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेई (चित्रित) सहित अन्य वरिष्ठ अधिकारीहरूको मृत्यु भएको छ।