सामग्रीमा जानुहोस्

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन

 सन् २०२० ५ नोभेम्बर २०२४ सन् २०२८ 

निर्वाचक मण्डलका ५३८ सदस्यहरू
२७० निर्वाचक मत जित्न आवश्यक मतहरू
मत सर्वेक्षण
 
Nominee कमला ह्यारिस डोनाल्ड ट्रम्प
दल डेमोक्रेटिक रिपब्लिकन
गृह राज्य क्यालिफोर्निया फ्लोरिडा
Running mate टिम वाल्ज जेडी भेन्स

सन् २०२४ को चुनावी नक्सा, सन् २०२० संयुक्त राज्य अमेरिकाको जनगणनाको नतिजामा आधारित

पदग्राही राष्ट्रपति

जो बाइडेन
डेमोक्रेटिक



सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ५ का दिन आयोजना गरिने अमेरिकाको ६०औँ राष्ट्रपतीय निर्वाचन हो।[] यो निर्वाचनमा मतदाताले चार वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नेछन्। डेमोक्रेटिक पार्टीका सदस्य तथा वर्तमान राष्ट्रपति जो बाइडेनले सुरुमा राष्ट्रपतीय निर्वाचनको दौडमा उम्मेदवारी दिने भन्दै १२ मार्च का दिन सम्भावित उम्मेदवार बनेका थिए।[] यद्यपि, जुन २०२४ को राष्ट्रपतीय बहसमा खराब प्रदर्शन, बढ्दो उमेर र स्वास्थ्य चिन्ताका कारण उनले जुलाई २१ मा दौडबाट नाम फिर्ता लिई उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्दा ह्यारिसले सोही दिनबाट आफ्नो राष्ट्रपतीय अभियान सुरु गरेकी थिइन्।

४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति र जेडी भेन्स उप्-राष्ट्रपति निर्वाचित भए । विश्वभरीका राजनीतिज्ञाहरूले ट्रम्पलाई बधाइ सन्देश दिए । उनीहरूको सपथ ग्रहण २०२५ जनवरी २० मा हुनेछ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Election Planning Calendar" (PDF)Essex-Virginia.org। Essex County, Virginia। सङ्ग्रह मिति फेब्रुअरी ६, २०१६
  2. Kinery, Emma (अप्रिल २५, २०२३)। "Biden launches 2024 reelection campaign, promising to fulfill economic policy vision"CNBC
  3. "Trump wins the White House in political comeback rooted in appeals to frustrated voters", AP News (अङ्ग्रेजीमा), २०२४-११-०५, अन्तिम पहुँच २०२४-११-०६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]