कमला ह्यारिस
Jump to navigation
Jump to search
कमला ह्यारिस | |
---|---|
![]() आधिकारिक छवि, सन् २०१७ | |
अमेरिकाको निर्वाचित उपराष्ट्रपति | |
Taking office सन् २०२१ जनवरी २० | |
राष्ट्रपति | जो बाइडेन (निर्वाचित) |
Succeeding | माइक पेन्स |
क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर | |
पद बहाली सन् २०१७ जनवरी ३ सहकर्मी डायने फिएनस्टाइन | |
पूर्वाधिकारी | बारबारा बक्सर |
३२औँ क्यालिफोर्नियाको राज्यपाल | |
कार्यकाल सन् २०११ जनवरी ३ – सन् २०१७ जनवरी ३ | |
गभर्नर | जेरी ब्राउन |
पूर्वाधिकारी | जेरी ब्राउन |
उतराधिकारी | जेभियर बेकेरा |
२७औँ सान फ्रान्सिस्कोको जिल्ला राज्यपाल | |
कार्यकाल सन् २००४ जनवरी ८ – सन् २०११ जनवरी ३ | |
पूर्वाधिकारी | टेरेन्स हालिनन |
उतराधिकारी | जर्ज गास्चोन |
व्यक्तिगत विवरण | |
जन्म | कमला देवी ह्यारिस[क] अक्टोबर २०, १९६४ ओकल्यान्ड, क्यालिफोर्निया, अमेरिका |
राजनीतिक दल | डेमोक्रेटिक |
जीवन साथी(हरू) | |
अभिभावक(हरू) | |
नातेदार |
|
शिक्षा | |
हस्ताक्षर | ![]() |
वेबसाइट | Campaign website |
कमला देवी ह्यारिस (/ˈkɑːmələ/ KAH-mə-lə,[२][३] जन्म सन् १९६४ अक्टोबर २०)[४] एक अमेरिकी राजिनीतिज्ञ, राज्यपाल र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति छिन्। डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन हुने छिन्। सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यी दुवै डेमोक्रेटिक उम्मेदवारले पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका हुन्। ह्यारिस सन् २०१७ देखि अमेरिकी राज्य क्यालिफोर्नियाको राज्यपालको रूपमा सेवा गरिरहेकी छिन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
टिप्पणीहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Debolt, David (अगस्ट १८, २०२०), "Here's Kamala Harris' birth certificate. Scholars say there's no VP eligibility debate", The Mercury News, The MediaNews Group Inc.।
- ↑ Thomas, Ken (फेब्रुअरी १५, २०१३), "You Say 'Ka-MILLA;' I Say 'KUH-ma-la.' Both Are Wrong", The Wall Street Journal: १।
- ↑ "Tucker Carlson doesn't pronounce Kamala Harris's name correctly, and doesn't seem to care", National Post, अगस्ट १२, २०२०, अन्तिम पहुँच अगस्ट १२, २०२०।
- ↑ ढाँचा:Congbio
बाह्य कडीहरू[सम्पादन गर्ने]
कमला ह्यारिसको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
उद्धरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
Library resources about कमला ह्यारिस |
आधिकारिक[सम्पादन गर्ने]
- Biography at the Biographical Directory of the United States Congress
- Financial information (federal office) at the Federal Election Commission
- Legislation sponsored at the Library of Congress