विकिपिडिया:के तपाईलाई थाहा छ?

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Cscr-featured.svg
नेपाली विकिपीडियाको मुख्य पृष्ठमा रहेको के तपाईलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भएको रुपमा समसामयिक स्तरिय रुपले परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । हाल सम्म यस खण्डमा कुल २९० रोचक जानकारी रहेको छ, साथै यस खण्डमा रहेको जानकारीहरूलाई प्रत्येक लगइनमा परिवर्तन हुने गरि तयार गरिएको छ । यदि तपाईले यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गरिन्छ ।

के तपाईलाई थाहा छ? को संगालोमा कुनै नयाँ तथ्य थपको लागी तपाईंको सुझाव छ भने आवेदन पृष्ठमा सुझाव राख्नुहोला ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईलाई थाहा छ?...

Everest kalapatthar crop.jpg
  • ... सगरमाथा (चित्रमा सगरमाथा) मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हुन् ।
  • ... सगरमाथालाई थर्ड पोल नामले समेत चिनिन्छ ।
  • ... तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ ।
  • ... भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ ।
  • ... विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चिन हो ।
  • ... कहिले पनि आँखा नचिम्लने जीव माछा हो ।
  • ... मौरीका ५ वटा आँखा हुन्छन् ।
  • ... औषत व्यक्तिले प्रति वर्ष ६,२०५,००० पटक सम्म आँखा चिम्लिन्छन् ।