चन्द्रगुप्त मौर्य
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
चन्द्रगुप्त मौर्य | |
---|---|
विरला मन्दिर दिल्लीमा राखिएको एक शालिक | |
शासनकाल | ई पु ३२२ - २९८ सम्म |
वंश | मौर्य |
जन्म | ई पु ३४० पाटलीपुत्र बिहार भारत |
मृत्यु | ई पु
२९८ कर्नाटक भारत[१] |
चन्द्रगुप्त मौर्य जन्म ई पु ३४० मा भएको थियो उनी वर्त्तमान समयका भारत, पाकिस्तान,बङ्गलादेशहरूको प्राय जसो भागमा उनले आफ्नो साम्राज्य स्थापना गरी मौर्य सम्राज्यको स्थापना गरेका थिए । उनको राज्यारोहण ई पु ३२२ मा भएको थियो भने ई पु २९८ सम्ममा उनको शासनको पनि अंत भयो ।
साम्राज्य[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Chandragupta Maurya and his times By Radha Kumud Mookerji, 4th ed. 1966, p.40. ISBN 81-208-0405-8; 81-208-0433-3