विकिपिडिया:के तपाईलाई थाहा छ?
Jump to navigation
Jump to search
नेपाली विकिपीडियाको मुख्य पृष्ठमा रहेको के तपाईलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भएको रुपमा समसामयिक स्तरिय रुपले परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । हाल सम्म यस खण्डमा कुल २९० रोचक जानकारी रहेको छ, साथै यस खण्डमा रहेको जानकारीहरूलाई प्रत्येक लगइनमा परिवर्तन हुने गरि तयार गरिएको छ । यदि तपाईले यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गरिन्छ ।
के तपाईलाई थाहा छ? को संगालोमा कुनै नयाँ तथ्य थपको लागी तपाईंको सुझाव छ भने आवेदन पृष्ठमा सुझाव राख्नुहोला ।
तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईलाई थाहा छ?... |
| |
प्रमुख सामाग्रीहरू
|