विकिपिडिया:के तपाईलाई थाहा छ?

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Cscr-featured.svg
नेपाली विकिपीडियाको मुख्य पृष्ठमा रहेको के तपाईलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भएको रुपमा समसामयिक स्तरिय रुपले परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । हाल सम्म यस खण्डमा कुल २९० रोचक जानकारी रहेको छ, साथै यस खण्डमा रहेको जानकारीहरूलाई प्रत्येक लगइनमा परिवर्तन हुने गरि तयार गरिएको छ । यदि तपाईले यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गरिन्छ ।

के तपाईलाई थाहा छ? को संगालोमा कुनै नयाँ तथ्य थपको लागी तपाईंको सुझाव छ भने आवेदन पृष्ठमा सुझाव राख्नुहोला ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईलाई थाहा छ?...

Everest kalapatthar crop.jpg
  • ... सगरमाथा (चित्रमा सगरमाथा) मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हुन् ।
  • ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो ।
  • ... नेपाली साहित्यमा लाटो साथी भनेर विष्णुराज आत्रेय, भूतको भिनाजू भनेर बासुदेव लुइँटेल र चट्याङ मास्टर भनेर कृष्णमुरारी गौतम लाई चिनिन्छ ।
  • ... विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।
  • ... विश्वको सबैभन्दा लामो रेलमार्ग ट्रान्स साइवेरियन रेल लाइन रहेको छ । यस मार्ग रूसको मस्को देखि नखोदका सम्मको लम्बाई ९,४३८ किलोमिटर छ ।
  • ... टाउकोमा गर्भ धारण गर्ने जीव उडुस हो ।
  • ... उपियाँ एकपल्टमा १३ इन्च उफ्रिन सक्छ ।
  • ... मीश्रको सभ्यताको देन मानिने विशाल गिजाको पिरामिडको उचाई ४८१ फिट र जग ७५६ फिट रहेको छ ।