ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप

- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... "नेपाल" नाम पहिलो पटक वैदिक कालका ग्रन्थहरूमा लेखिएको थियो?
- ... आर्यभट्ट उच्च शिक्षाको लागि पाटलीपुत्र आएका थिए?
- ... चार धाम आदि शङ्कराचार्यले स्थापना गरेका थिए?
- ... संस्कृतले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र पूर्वी एसियाका भाषाहरूमा दिगो प्रभाव पारेको थियो?
- ... द्रौपदीको विवाह पाँच पाण्डव दाजुभाइसँग भएको थियो?
- ... बङ्गलादेशको दोस्रो ठुलो सहर चट्टोग्राम हो?
- ... मानदेव नेपालको पहिलो प्रमाणिक राजा हुन्?