ढाँचा वार्ता:के तपाईलाई थाहा छ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मलाई पनि एडिट गर्ने अधिकार दिनुहोस llll सुबास लामा (कुरा गर्ने) ०१:३२, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

सम्पादनको कमि[सम्पादन गर्नुहोस्]

यस मा लगाइएको सम्पादन सम्बन्धि रोक हटाइन पर्नेछ किनभने यस पृष्ठ धेरै दिन देखि फेरिएको छैन । Amrit Ghimire Ranjit (कुरा गर्ने) ११:०७, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

गा.वि.स. संख्या[सम्पादन गर्नुहोस्]

यश पृष्ठमा गाउँ विकास समितिको संख्या ३९१५ बताइएको छ तर त्यो पहिलेको data हो । ७२ नगरपालिका थपिए पछि गा.वि.स. संख्या घटेको हुनाले त्यो सच्याउनु पर्दछ । — Ascii002 ( वार्ता योगदान) ००:५५, ३० नोभेम्बर २०१४ (युटिसी(UTC))

Ascii002 जी तपाईले दिनु भएको जानकारीलाई पूर्णताको लागी तथ्यांक समेत उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु । साथै के तपाईलाई थाहा छ खण्डमा थप सामाग्रीको आवश्यक भएकोले तपाईको सहभागीताको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०६:१६, १३ जुलाई २०१६ (युटिसी(UTC))