ढाँचा:के तपाईलाई थाहा छ
स्वरूप
- ... स्वयम्भूको (चित्रित) पुरानो नाम पद्मकण्ठगिरी हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... राम शाहले गोरखा दरबार निर्माण गारेका थिए?
- ... नेपाली भाषा सिन्जा उपत्यकाबाट उत्पत्ति भएको थियो?
- ... गुरु गोरखनाथ गोरखाका संरक्षक संत हुन्?
- ... अरब सागरलाई हिन्दु ग्रन्थहरूमा सिन्धुसागर भनिन्छ?
- ... सरस्वती नदी सुकेपछि थार मरुभूमि बनेको थियो?
- ... सीता नेपालकी राष्ट्रिय विभूति मध्येकी एक हुन्?