गोरखनाथ
स्वरूप
गोरखनाथ | |
|---|---|
गोरखनाथ | |
| व्यक्तिगत जीवन | |
| को लागि परिचित | हठयोग |
| सम्मान | महायोगी |
| धार्मिक जीवन | |
| धर्म | हिन्दु धर्म |
| को संस्थापक | नाथ गुम्बा र मन्दिरहरू |
| दर्शन | हठयोग |
| Sect | नाथ सम्प्रदाय |
| वरिष्ठ पदमा पदस्थापन | |
| Guru | मच्छिन्द्रनाथ |
गुरु गोरखनाथ प्रत्येक धर्म, सम्प्रदायले विभिन्न स्वरूपमा मानिआएको सन्दर्भमा आफ्ना परम्परा र संस्कृतिभित्रै बसेर पनि सबैले गुरु गोरखनाथलाइ स्थान दिएका छन् । के हिन्दु, के मुस्लिम, के इसाइ, के बुद्धिष्ट सबैले उहाँलाइ विभिन्न स्परूपमा स्वीकारी मान्दै आइरहेका छन् र उहाँको आशीर्वाद अनुकम्पाले आफ्ना मनोरथहरू पूरा गरिरहेका छन् । त्यसैले हिन्दुको गुरु मुस्लिमको पीर आदमको फकिर भन्ने उखान पनि चलेको पाइन्छ ।