थार मरुभूमि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
थार
मरुभूमि
भारतको राजस्थानमा थार मरुभूमि
देशहरू भारत, पाकिस्तान
राज्य भारत:
राजस्थान
हरियाणा
पञ्जाब
गुजरात

पाकिस्तान:
सिन्ध
पञ्जाब
प्रकार मरुभूमि
नासाले स्याटलाईटबाट लिएको थार मरुभूमिको तश्विर ।

थार मरुभूमि (राजस्थानी: थार मरुधर, हिन्दी: थार मरुस्थल, सिन्धी: ٿر ريگستان, उर्दू: صحراےَ تھر‎) भारतपाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यस मध्ये ८५% भू-भाग भारतमा र बाँकि १५% पाकिस्तानमा पर्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • Thar Desert विकिभोएजबाट यात्रा गाइड