थार मरुभूमि
Jump to navigation
Jump to search
थार | |
मरुभूमि | |
भारतको राजस्थानमा थार मरुभूमि
| |
देशहरू | ![]() ![]() |
---|---|
राज्य | भारत: राजस्थान हरियाणा पञ्जाब गुजरात पाकिस्तान: सिन्ध पञ्जाब |
प्रकार | मरुभूमि |
नासाले स्याटलाईटबाट लिएको थार मरुभूमिको तश्विर ।
|
थार मरुभूमि (राजस्थानी: थार मरुधर, हिन्दी: थार मरुस्थल, सिन्धी: ٿر ريگستان, उर्दू: صحراےَ تھر) भारत र पाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यो संसारको १८ औँ ठूलो मरुभूमि हो ।
थार मरुभूमिको ७५% भाग भारतमा पर्दछ भने बाँकी २५% पाकिस्तानमा पर्दछ । भारतमा, यो १५०,००० किलोमिटर (५८,००० वर्ग माइल) को दूरीमा फैलिएको छ भने बाँकी ५० ,००० किलोमिटर (१९,००० वर्ग माइल) पाकिस्तानमा फैलिएको छ । थार मरुभूमिले भारतको कुल भौगोलिक क्षेत्रको लगभग ५% (~ ४.५६%) ओगटेको छ । मरुभूमि ६०% भन्दा बढी राजस्थान राज्यमा पर्दछ , र बाँकी गुजरात, पञ्जाब र हरियाणा मा फैलिएको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा थार मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
थार मरुभूमि विकियात्रामा यात्रा सहयोगी