विकिपिडिया वार्ता:प्रमुख समाचार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिति राख्ने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विप्लव जी,

प्रमुख समाचारमा, कुनै पनि समाचार राख्दा मिति र श्रोत खुलाउने गर्नु पर्यो बरु यी जानकारीहरू मृष्ठमा नदेखि गरि व्यवस्था गर्नु पर्ला र सकिन्छ भने कुनै पनि समाचार ७ दिन पूरानो भएमा आफै हट्ने गरि राख्नु पर्ला । कुरा गर्ने ०८:५२, २२ जुलाई २०१४ (युटिसी(UTC))

@Nirjal stha: अवस्य...म आवस्यक ब्याबस्था गर्दै छु ..त्यसमा अझ काम गर्नु पर्ने छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४०, २२ जुलाई २०१४ (युटिसी(UTC))