विकिपिडिया:प्रमुख समाचार/प्रमुख समाचार व्यवस्थापन समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष सामग्रीहरू

प्रमुख समाचार औजारहरू

नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख समाचारमा प्रत्येक दिन नयाँ समाचार परिवर्तन हुने गरि तयारी गरिएकोले, प्रमुख समाचारको रूपमा राखिएको सामाग्री मापदण्ड अनुसार भए नभएको तथा प्रमुख समाचारमा आउने समस्याहरुलाई व्यवस्थापन गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी तल हस्ताक्षर गर्नुहोला ।

प्रमुख समाचार व्यवस्थापन समिति

  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
  • सक्रिय समितिका सदस्यहरूले कुनै पनि मितिमा राखिएको समाचार तोकिए अनुसारको प्रमुख समाचारका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नु पर्नेछ ।

प्रमुख समाचार व्यवस्थापन समितिका सदस्यहरू[सम्पादन गर्नुहोस्]

  1. बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१०, २१ जुलाई २०१४ (युटिसी(UTC))
  2. रमेश सिंह बोहरा (कुरा गरौँ) ०६:४६, २१ जुलाई २०१४ (युटिसी(UTC))
  3. नमन भगत (कुरा गरौँ) ०७:३८, २१ जुलाई २०१४ (युटिसी(UTC))
  4. कुरा गर्ने ०२:०६, २२ जुलाई २०१४ (युटिसी(UTC))