सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।


ब्रोड शिखर
ब्रोड शिखर

खबर कसरी नामाङ्कित गर्ने ?

[सम्पादन]

खबरलाई नामाङ्कित गर्नका लागि:

  • सबैभन्दा पहिले विकिपिडिया:प्रमुख समाचारमा गएर कुन प्रकारले समाचार मुख्यपृष्ठमा राख्ने गरिन्छ भभन्ने बारेमा समाचार मापदण्ड हेर्नुहोला।
  • नयाँ खबरसँग सम्बन्धित लेखलाई सुधार गर्नुहोस् वा सुधार गर्नका लागि लेख खोज्नुहोस्।
  • "नयाँ खबर" बटनलाई थिचेर फारम भर्नुहोस्। जुन दिन घटना घटेको थियो (मिति (प्रमाणिक समयको अनुसार) त्यसको नामले अनुभाग बन्नेछ।
    • यदि अनुभाग पहिले देखि त्यहाँ छ अर्थात एउटा मितिमा दुई वा दुई भन्दा बढी खबर छ भने पहिले देखि निर्माण गरिसकिएको अनुभागमा {{प्रमुख समाचार उम्मेदवार}} को प्रयोग गर्नुहोस ("नयाँ खबर" बटनलाई नै थिच्नुहोला)।


नयाँ खबर

स्मृतिशेष अद्यावधिक गर्नका लागि यस पृष्ठलाई पर्ज गर्नुहोला

छलफलमा भाग लिनुहोस्

[सम्पादन]
  • सबै प्रयोगकर्ताहरूद्वारा सुझाइएको खबरमाथि छलफलमा भाग लिन सबैलाई प्रोत्साहित गरिन्छ ।
  • प्रयोगकर्ता "समर्थन" वा "विरोध" द्वारा आफ्नो मत जाहेर गर्नुहोला ।
  • "समर्थन" वा "विरोध" सँगै एउटा सङ्क्षिप्त (वा विस्तृत!) औचित्य पनि लेख्नुहोला ।

सङ्ग्रह

[सम्पादन]

सन् २०१४ • सन् २०१५ • सन् २०१६ • सन् २०१७ • सन् २०१८ • सन् २०१९ • सन् २०२० • सन् २०२१ • सन् २०२२ • सन् २०२३

१ माघ २०७९

[सम्पादन]

यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना

[सम्पादन]
अक्षर गणना मा भएकाे डाटा अलिक बुजिन नि। यसलाई स्पष्ट गरिदिनु न। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ११:१६, १६ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

२०७९ माघ २६

[सम्पादन]

यू-२० महिला साफ च्याम्पियनसिप : नेपाल उपविजेता

[सम्पादन]

२०७९ माघ २३

[सम्पादन]

टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प।

[सम्पादन]

२८ फागुन २०७९

[सम्पादन]

रामचन्द्र पौडेल

[सम्पादन]
बडा काजी, यसमा २८ फाल्गुण लेख्नु को कारण? Fade258 (कुरा गर्नुहोस्) २२:२७, ९ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
Fade258, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिन्छ। --बडा काजी (कुरा गर्नुहोस्) २२:३०, ९ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
बडा काजी, २८ फाल्गुण त कार्यकाल सक्किने मिति भयो तर प्रमुख समाचार को निवेदन त आज २५ फाल्गुण मा गरिएको हो नि। हाेइन? Fade258 (कुरा गर्नुहोस्) २२:३६, ९ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

२२ चैत, २०७९

[सम्पादन]

उत्तर एट्लान्टिक सन्धि सङ्गठन

[सम्पादन]

उत्तर एट्लान्टिक सन्धि सङ्गठनको झण्डा

२१ वैशाख २०८०

[सम्पादन]

चार्ल्स तृतीय

[सम्पादन]

१६ जेठ २०८०

[सम्पादन]

२०२३ इन्डियन प्रिमियर लिग

[सम्पादन]

इन्डियन प्रिमियर लिग

१६ जेठ २०८०

[सम्पादन]

सन् २०२३ ओडिसा रेल दुर्घटना

[सम्पादन]

२९ जेठ २०८०

[सम्पादन]

सन् २०२२-२३ युएफा च्याम्पियन्स लिग

[सम्पादन]

रोद्री

१० असार २०८०

[सम्पादन]

वाग्नर विद्रोह

[सम्पादन]

रोद्री

८ भदौ २०८०

[सम्पादन]

चन्द्रयान-३

[सम्पादन]

रोद्री

८ भदौ २०८०

[सम्पादन]

यभगेनी प्रिगोजिन सवार विमान दुर्घटना

[सम्पादन]

रोद्री

२०८० असोज २०

[सम्पादन]

हमासद्वारा इजरायल माथि आक्रमण

[सम्पादन]

रकेट बिस्फोटको असर

१९ कात्तिक २०८०

[सम्पादन]

जाजरकोट भूकम्प, २०८०

[सम्पादन]

जाजरकोट भूकम्प

२० फागुन २०८०

[सम्पादन]

पाकिस्तानको प्रधानमन्त्री

[सम्पादन]

१२ चैत २०८०

[सम्पादन]

क्रोकस सिटी हलको आक्रमण

[सम्पादन]
सन् २०२० मा, क्रोकस सिटी हल
सन् २०२० मा, क्रोकस सिटी हल


३० जेठ २०८१

[सम्पादन]

भारतको आम निर्वाचन, २०२४

[सम्पादन]


असार २०८१

[सम्पादन]

किअर स्टार्मर

[सम्पादन]

किअर स्टार्मर


डोनाल्ड ट्रम्पको हत्या प्रयास

[सम्पादन]

डोनाल्ड ट्रम्प

२५ साउन २०८१

[सम्पादन]

शेख हसिनाद्वारा राजीनामा र पलायन

[सम्पादन]

शेख हसिना


२१ कात्तिक २०८१

[सम्पादन]

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन

[सम्पादन]

पुस २०८१

[सम्पादन]

मनमोहन सिंह

[सम्पादन]

जेजु एयर उडान २२१६ दुर्घटना

[सम्पादन]

जिमी कार्टरको निधन

[सम्पादन]

२०८२ वैशाख ८

[सम्पादन]

पोप फ्रान्सिसको निधन

[सम्पादन]

२०८२ वैशाख १०

[सम्पादन]

पहलगाम नरसंहार

[सम्पादन]

२०८२ जेठ ३०

[सम्पादन]

एअर इन्डियाको उडान १७१ दुर्घटना

[सम्पादन]
  • मिति: २०८२ जेठ ३०
  • लेख: एअर इन्डियाको उडान १७१ दुर्घटना
  • खबर: भारतको अहमदाबाद विमानस्थलबाट उडान भरेको एअर इन्डियाको जहाजको उडान १७१, उडानको केही समयपछि दर्घटनाग्रस्त हुँदा सवार २४१ र सहित दर्जनौँ सर्वसाधारणहरू मृत्यु भएको छ।
  • अक्षर गणना:क्यारेक्टर: १६२, अक्षर: ९२, स्पेस: २३
  • स्रोत:

भारतमा भएको विमान दुर्घटनामा २४१ यात्रुको निधन भएको पुष्टि

२०८२ भदौ १५

[सम्पादन]

थाइल्याडकी प्रधानमन्त्री बर्खास्त

[सम्पादन]

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

२०८२ भदौ २६

[सम्पादन]

पहिलो महिला प्रधानमन्त्री

[सम्पादन]

२०८२ मङ्सिर ६

[सम्पादन]

शेख हसिना

[सम्पादन]

२०८२ पुस २०

[सम्पादन]

निकोलस मादुरो

[सम्पादन]

२०८२ फागुन १८

[सम्पादन]

अली खामेनेई

[सम्पादन]

२०८३ साउन ४

[सम्पादन]

फिफा विश्वकप २०२६

[सम्पादन]

२०८३ साउन १६

[सम्पादन]

ब्रोड पिक हिमपहिरो

[सम्पादन]

२०८३ भदौ ११

[सम्पादन]

नेपालमा आएको विनाशकारी बाढी

[सम्पादन]