विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार/सन् २०१५
बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान
[सम्पादन गर्नुहोस्]१८ जनवरी २०१५
[सम्पादन गर्नुहोस्]बसन्त रेग्मी
[सम्पादन गर्नुहोस्]- मिति: १८ जनवरी २०१५
- लेख: बसन्त रेग्मी
- खबर: नेपाली क्रिकेट खेलाडी बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।
- अक्षर गणना:क्यारेक्टर: ९६, अक्षर: ४५.५, स्पेस: १५
- स्रोत: http://www.onlinekhabar.com/2015/01/230897/
- नामाङ्कनकर्ता: बिप्लब आनन्द
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: @Nirjal stha: समिक्षा गर्नुहोला
- मेरो समर्थन छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३८, १९ जनवरी २०१५ (युटिसी(UTC))
- समर्थन -निर्मल दुलाल (कुरा गर्नुहोस) १२:२८, १९ जनवरी २०१५ (युटिसी(UTC))
सफल भयो पोस्ट (अपडेट) गरियो । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४०, २५ जनवरी २०१५ (युटिसी(UTC))
२५ जनवरी २०१५
[सम्पादन गर्नुहोस्]पारस खड्का
[सम्पादन गर्नुहोस्]- मिति: २४ जनवरी २०१५
- लेख: पारस खड्का
- खबर: नेपाली क्रिकेटका कप्तान पारस खड्का विश्व क्रीकेट लिग डिभिजन २ मा उत्कृष्ट खेलाडी बन्दै म्यान अफ दि सिरिज घोषित भएका छ्न ।
- अक्षर गणना:क्यारेक्टर: १२०, अक्षर: ५७, स्पेस: २०
- स्रोत: https://www.onlinekhabar.com/2015/01/233468/
- नामाङ्कनकर्ता: रमेश सिंह बोहरा
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: @Nirjal stha: समिक्षा गर्नुहोला
- मेरो समर्थन छ ।रमेश सिंह बोहरा(✉✉) ०३:४५, २५ जनवरी २०१५ (युटिसी(UTC))
- समर्थन साथ केही सुधार गरेर अपडेट गरियो ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४०, २५ जनवरी २०१५ (युटिसी(UTC))
सफल भयो पोस्ट (अपडेट) गरियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३७, २५ जनवरी २०१५ (युटिसी(UTC))
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
[सम्पादन गर्नुहोस्]- मिति: २९ जनवरी २०१५
- लेख: अन्तर्राष्ट्रिय क्रिकेट परिषद
- खबर: २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा तेश्रो भएको केन्या र चौथो भएको नेपाल , विश्वकप च्याम्पियनसिप छनौट खेल्न पाउने आसिसीले निर्णय गरेको छ ।
- अक्षर गणना:क्यारेक्टर: ११६, अक्षर: ५८.५, स्पेस: १८
- स्रोत: http://www.onlinekhabar.com/2015/01/234205/
- नामाङ्कनकर्ता: रमेश सिंह बोहरा
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: @Nirjal stha: समिक्षा गर्नुहोला
- मेरो समर्थन छ ।रमेश सिंह बोहरा(✉✉) ०३:०९, २९ जनवरी २०१५ (युटिसी(UTC))
- मेरो समर्थन छ । कुरा गर्ने ०३:१८, २९ जनवरी २०१५ (युटिसी(UTC))
- समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:१७, २९ जनवरी २०१५ (युटिसी(UTC))
सफल भयो पोस्ट (अपडेट) गरियो ।रमेश सिंह बोहरा(✉✉) ०६:०३, २९ जनवरी २०१५ (युटिसी(UTC))
दीपक बिष्ट
[सम्पादन गर्नुहोस्]- मिति: १ फेब्रुअरी २०१५
- लेख: दीपक बिष्ट
- खबर: किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले आफ्नो १९ बर्षे लामो खेल जिवनबाट सन्यास लिएको घोषणा गरेको छ ।
- अक्षर गणना:क्यारेक्टर: १०१, अक्षर: ४८.५, स्पेस: १५
- स्रोत: www.onlinekhabar.com/2015/01/236017/
- नामाङ्कनकर्ता: रमेश सिंह बोहरा
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: @Nirjal stha: समिक्षा गर्नुहोला
- मेरो समर्थन छ ।रमेश सिंह बोहरा(✉✉) ०७:४१, १ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- मेरो समर्थन छ ।-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- मेरो समर्थन छ । --Janak Bhatta (कुरा गर्ने) ०८:१४, १ फेब्रुअरी २०१५ (युटिसी(UTC))
सफल भयो पोस्ट (अपडेट) गरियो ।रमेश सिंह बोहरा(✉✉) ०६:०३, २९ जनवरी २०१५ (युटिसी(UTC))
कुमार संगाकाराद्वारा विश्व किर्तिमान
[सम्पादन गर्नुहोस्]मार्च ११,२०१५
[सम्पादन गर्नुहोस्]२०१५ क्रिकेट विश्वकप
[सम्पादन गर्नुहोस्]- मिति: मार्च ११,२०१५
- लेख: २०१५ क्रिकेट विश्वकप, कुमार संगाकारा
- खबर: श्रीलंकाका खेलाडी कुमार संगाकाराले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार चार शतक प्रहार गरेर विश्व किर्तिमान बनाएका छन् ।
- अक्षर गणना:क्यारेक्टर: १२१, अक्षर: ६०.५, स्पेस: १६
- स्रोत: http://www.onlinekhabar.com/2015/03/251222/
- नामाङ्कनकर्ता: बिप्लब आनन्द
- टिप्पणी:
- समर्थन --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३१, १२ मार्च २०१५ (युटिसी(UTC))
- समर्थन -- कुरा गर्ने ०५:५६, १२ मार्च २०१५ (युटिसी(UTC))
सफल भयो पोस्ट (अपडेट) गरियो । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४९, १२ मार्च २०१५ (युटिसी(UTC))
२०१५ क्रिकेट विश्वकप विजेता
[सम्पादन गर्नुहोस्]- मिति: मार्च २९,२०१५
- लेख: २०१५ क्रिकेट विश्वकप
- खबर: २०१५ एकदिवसीय क्रिकेट विश्वकपको अन्तिम खेलमा न्युजिल्यान्ड लाई अष्ट्रेलियाले ७ विकेटले पराजित गर्दै पाँचौ पटक ट्रफी हात पारेको छ ।
- अक्षर गणना:क्यारेक्टर: १३०, अक्षर: ६५, स्पेस: १९
- स्रोत: https://www.imagekhabar.com/samachar/detail/46812/31/.sh
- नामाङ्कनकर्ता: रमेश सिंह बोहरा
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: @Nirjal stha: समिक्षा गर्नुहोला ।
- समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १०:२९, २९ मार्च २०१५ (युटिसी(UTC))
- समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:००, २९ मार्च २०१५ (युटिसी(UTC))
समाचारमा आवश्यक सुधार गरी सफल भयो पोस्ट (अपडेट) गरियो । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:००, २९ मार्च २०१५ (युटिसी(UTC))
विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन
[सम्पादन गर्नुहोस्]०९-०४-२०१५
[सम्पादन गर्नुहोस्]चन्द्रबहादुर डाँगी
[सम्पादन गर्नुहोस्]- मिति: ०९-०४-२०१५
- लेख: चन्द्रबहादुर डाँगी, गिनिज बुक अफ वर्ल्ड रेकर्डस
- खबर: २०७२ भदौ १८ गते शुक्रबार अमेरिका भ्रमणमा रहेका विश्व कै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको ७६ बर्षको उमेरमा अमेरिकाको ल्याण्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको छ ।
- अक्षर गणना:क्यारेक्टर: १८९, अक्षर: ९८, स्पेस: २९
- स्रोत: http://www.onlinekhabar.com/2015/09/321388/
- नामाङ्कनकर्ता: देवराज पौडेल
- टिप्पणी:
- @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:
- समर्थन--देवराज पौडेल-वार्ता-ईमेल ०६:०५, ५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- समर्थन- रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०६:४०, ५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- समर्थन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१५, ५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
समाचारमा आवश्यक सुधार गरी सफल भयो पोस्ट (अपडेट) गरियो । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१५, ५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
नेपालको संविधान जारी
[सम्पादन गर्नुहोस्]२० सेप्टेम्बर २०१५
[सम्पादन गर्नुहोस्]नेपालको संविधान २०७२
[सम्पादन गर्नुहोस्][[चित्र:|100x100px|]]
- मिति: २० सेप्टेम्बर २०१५
- लेख: नेपालको संविधान २०७२, नेपाल
- खबर: नेपालको संविधान २०७२ जारी ।
- अक्षर गणना:क्यारेक्टर: २७, अक्षर: १५, स्पेस: ४
- स्रोत: kantipur.ekantipur.com/news/2015-09-19/20150919203216.html
- नामाङ्कनकर्ता: बिप्लब आनन्द
- टिप्पणी:
महत्वपूर्ण समाचार भएकोले सफल भयो पोस्ट (अपडेट) गरियो । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३८, २२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
नेपालको ३८ औ प्रधानमन्त्रीको रूपमा केपि ओली निर्वाचित
[सम्पादन गर्नुहोस्]११ अक्टोबर २०१५
[सम्पादन गर्नुहोस्]- मिति: ११ अक्टोबर २०१५
- लेख: खड्गप्रसाद ओली, नेपालका प्रधानमन्त्रीहरू
- खबर: नेकपा एमालेका नेता खड्गप्रसाद ओली अत्यधिक मतले नेपालको ३८औ प्रधानमन्त्री निर्वाचित भएका छन् ।
- अक्षर गणना:क्यारेक्टर: ९८, अक्षर: ५०, स्पेस: १५
- स्रोत: http://setopati.com/raajneeti/35058/
- नामाङ्कनकर्ता: देवराज पौडेल
- टिप्पणी:
@Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:
- समर्थन --देवराज पौडेल-वार्ता-ईमेल १७:११, ११ अक्टोबर २०१५ (युटिसी(UTC))
- समर्थन रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:०६, १२ अक्टोबर २०१५ (युटिसी(UTC))
- सफल भयो पोस्ट (अपडेट) गरियो । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:१०, १२ अक्टोबर २०१५ (युटिसी(UTC))
दोस्रो राष्ट्रपतिको रुपमा विद्या भण्डारी निर्वाचित
[सम्पादन गर्नुहोस्]२८ अक्टूबर २०१५
[सम्पादन गर्नुहोस्]विद्यादेवी भण्डारी
[सम्पादन गर्नुहोस्]- मिति: २८ अक्टूबर २०१५
- लेख: विद्यादेवी भण्डारी, राष्ट्रपति
- खबर: गणतन्त्र नेपालको दोस्रो तथा नेपालकै पहिलो महिला राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारी निर्वाचित ।
- अक्षर गणना:क्यारेक्टर: ९७, अक्षर: ४६, स्पेस: १२
- स्रोत: http://kantipur.ekantipur.com/news/2015-10-28/20151028170636.html
- नामाङ्कनकर्ता: देवराज पौडेल
- टिप्पणी:
@Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:
- समर्थन- -देवराज पौडेल-वार्ता-ईमेल १२:५९, २८ अक्टोबर २०१५ (युटिसी(UTC))
- समर्थन-- तुल्सी भगत (वार्तालाप) १३:२०, २८ अक्टोबर २०१५ (युटिसी(UTC))
- समर्थन----सरोज(Saroj) (कुरा गर्ने) १८:१३, २८ अक्टोबर २०१५ (युटिसी(UTC))
- सफल भयो पोस्ट (अपडेट) गरियो ।--सरोज(Saroj) (कुरा गर्ने) १८:१८, २८ अक्टोबर २०१५ (युटिसी(UTC))