प्रयोगकर्ता वार्ता:Nirmal Dulal
Home | Talk Page | Userboxes | Gallery | Contributions | Watchlist |
नोट: यो पृष्ठलाई अन्तिम सम्पादन MediaWiki message delivery (वार्ता • योगदान) द्वारा (५ घण्टा समय) गरिएको थियो। (शुद्धीकरण) |
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्ने]
![]() | ![]() |
लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक[सम्पादन गर्ने]
![]() | ![]() |
कारामोरा शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस कारामोरालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں २३:१८, २ नोभेम्बर २०२० (नेपाली समय)
विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा[सम्पादन गर्ने]
नमस्ते Nirmal Dulal ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।
- मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
- दर्ता गर्नुहोस्: गुगल फर्म
नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्ने]
![]() |
--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)