छुचुन्द्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Shrews[१]
सामयिक शृङ्खला: Middle Eocene–Recent
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Eulipotyphla
परिवार: सोरिसिडे


G. Fischer, 1814

प्रकार वंश
Sorex
Subfamilies
छुचुन्द्रो
सामयिक शृङ्खला: Middle Eocene–Recent
घर छुचुन्द्रो
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Eulipotyphla
परिवार: सोरिसिडे


G. Fischer, 1814

उपपरिवारहरू

छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो। यो विश्वभर सबैभन्दा बढी पाइने जनावरहरू मध्ये एक हो। छुचुन्द्रोको लगभग ३० प्रजातिहरू हुने गरेको छ तर यसमध्ये केही प्रजातिहरूलाई मात्रै सामन्यतया हेर्न सकिन्छ। माटोमुनि बस्ने यो जनावरले समथर र लचिलो माटो पाएको खण्डमा २०० फिट गहिरो सुरुङसम्म खन्न सक्छ। यो जनावरलाई प्रायजसो खेतको वरिपरि हेर्न सकिन्छ। यो जनावर जमिनमुनि किल्लासरहको सुरुङ बनाएर लगभग आफ्नो सम्पूर्ण जीवन जमिनमुनि अँध्यारोमा बिताउने गर्छ। यिनीहरूको बेलनाकार शरीर, नरम भुत्ला तथा साना आँखा र कान हुन्छन्। [२] यिनीहरूको पञ्जा धेरै शक्तिशाली र यसको पञ्जाको आकार कोदालो जस्तो हुन्छ। छुचुन्द्रोद्वारा बनाइएको सुरुङको बनावट एकदमै जटिल हुनेभएकोले अन्य जनावरहरू यसमा जान सक्दैन र कुनै जनावर यसको सुरुङमा पसिहालेपनि त्यो सुरक्षित रहन सक्दैन। छुचुन्द्रो यस्तो भोक्कड जीव हो जसले १२ घण्टासम्म केही खान पाएन भने भोककै कारण मर्छ।[३]

मुख्य आहार[सम्पादन गर्नुहोस्]

यस जनावरको मुख्य आहार अन्नबाली, सर्पमुसा हो।[४]लाटोकोसेरो बाहेक कसैले यसलाई मारेर खाँदैन।

व्यवहार[सम्पादन गर्नुहोस्]

हिन्दू मान्यता[सम्पादन गर्नुहोस्]

हिन्दू धार्मिक मान्यता अनुसार छुचुन्द्रोलाई लक्ष्मीको रूप मानिन्छ र यो जनावर घरभित्र आइहालेमा समेत यसलाई मार्नुहुन्न।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ढाँचा:MSW3 Hutterer
  2. Kott, Ondřej; Sumbera, Radim; Nemec, Pavel (२०१०), "Light Perception in Two Strictly Subterranean Rodents: Life in the Dark or Blue?", in Iwaniuirst=Andrew, PLOS One 5 (7): e11810, डिओआई:10.1371/journal.pone.0011810, पिएमआइडी 20676369, पिएमसी 2911378, बिबकोड:2010PLoSO...511810K 
  3. "छुचुन्द्रोले हैरान बनाएको छ ? तर घरमा छुचुन्द्रो आउँदा फाइदा पनि छन् ।", सल्लेरी खबर (नेपालीमा), २०१९-०९-०८, अन्तिम पहुँच २०२०-०९-०१ 
  4. "घरमा छुचुन्द्रोले दुःख दियो ? यसो गर्नुस्", Image Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-०१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]