प्रयोगकर्ता वार्ता:राज कुमार रिजाल
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १२:१८, २४ फेब्रुअरी २०२२ (नेपाली समय) {{subst:db-vandalism-deleted|रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधि|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४१, १० अगस्ट २०२२ (नेपाली समय)
- मैले के हि बुझ्न सकिन राज कुमार रिजाल (कुरा गर्ने) १३:३६, ११ अगस्ट २०२२ (नेपाली समय)
लेख मेटिएको सम्बन्धमा
[सम्पादन गर्नुहोस्]रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधि नामक लेख मेटाउनु भएको छ के कारणले हो ? जानकारी पाउनपाए सुधार गरि पुन समाबेश गर्ने थिए । राज कुमार रिजाल (कुरा गर्ने) १३:१२, ११ अगस्ट २०२२ (नेपाली समय)
- नमस्ते राज कुमार रिजालज्यु, सर्वप्रथम त नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। तपाईंले सिर्जना गर्नुभएको लेखमा किताबहरू, पत्रपत्रिकाहरू, इत्यादिको कुनै सन्दर्भ छैन। त्यस कारणले गर्दा तपाईंको लेख मेटाइएको थियो। थप जानकारीको लागि कृपया विकिपिडिया:प्रमाणिकतामा भ्रमण गर्नुहोस्। यदि तपाइँ एक लेख कस्तो हुनुपर्छ जान्न चाहनुहुन्छ भने, कृपया शिलु महादेव मन्दिरलाई हेर्नुहोस्। यदि तपाइँसँग थप प्रश्नहरू छन् भने कृपया मलाई थाहा दिनुहोस्। धन्यवाद --बडा काजी (कुरा गर्ने) १७:०३, ११ अगस्ट २०२२ (नेपाली समय)
{{subst:db-nocontext-deleted|हामिले हाम्रो कुल नमान्दा के हुन्छ|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०६, ३१ मे २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|खोटाङमा रिजाल पुर्खाहरुको इतिहास|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०६, ३१ मे २०२३ (नेपाली समय)