प्रयोगकर्ता वार्ता:बडा काजी
विषय थप्नुहोस्अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ७
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ८ ॥
| यो वार्ता पृष्ठ, छलफल तथा टिप्पणीहरू र केहि यसको उद्देश्य र कार्यहरू बडा काजी सँग सम्बन्धित page सुधारको लागि हो। | |||
|---|---|---|---|
| |||
| अभिलेख: १ | |||
अर्ध सुरक्षा सम्पादन लकको लागि अनुरोध गर्दै
[सम्पादन गर्नुहोस्]@बडा काजी नमस्ते महोदय, म तपाईलाई भण्डालोमका कारण वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको पृष्ठमा अर्ध सुरक्षा सम्पादन लकको लागि अनुरोध गर्दै लागू गर्न अनुरोध गर्दैछु। Sulav K Shetri (कुरा गर्नुहोस्) १२:०९, ६ अप्रिल २०२३ (नेपाली समय)
- @Sulav K Shetri, त्यहाँ कुनै "भण्डालोम" भएको छैन बडा काजी (कुरा गर्नुहोस्) ०१:१६, ७ अप्रिल २०२३ (नेपाली समय)
नेपाली विकिपिडियामा
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी ज्यू, नेपाली भाषाको विकिपिडियामा यस्तो कसरी ल्याउन सकिन्छ? Fade258 (कुरा गर्नुहोस्) १७:४७, २९ अप्रिल २०२३ (नेपाली समय)
प्रमुख समाचार
[सम्पादन गर्नुहोस्]प्रमुख समाचार मनोनयन:राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#चार्ल्स_तृतीय (कुरा गर्नुहोस्)
बडा काजी/नेपालीकरण
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, कृपया तपाईँले सृजना गर्नु भएको यो महत्वपूर्ण उपकरणमा छिन् लाई समावेश गर्न अनुरोध गर्दछु। Fade258 (कुरा गर्नुहोस्) २१:०६, २४ मे २०२३ (नेपाली समय)
सफल भयो - बडा काजी (कुरा गर्नुहोस्) २१:२७, २४ मे २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार: इन्डियन प्रिमियर लिग २०२३
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, [यस समाचारमा https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#२०२३_इन्डियन_प्रिमियर_लिग] हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ (कुरा गर्नुहोस्)
- सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) १७:०७, ३० मे २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार: २०२३ ओडिशा रेल दुर्घटना
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, [यस समाचारमा https://ne.wikipedia.org/wiki/विकिपिडिया:प्रमुख_समाचार/उम्मेदवार#२०२३_ओडिशा_रेल_दुर्घटना] हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev २२:५४, ४ जुन २०२३ (नेपाली समय)
- सफल भयो --बडा काजी (कुरा गर्नुहोस्) २३:५४, ४ जुन २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार: २०२२-२३ युएफा च्याम्पियन्स लिग
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:०४, १३ जुन २०२३ (नेपाली समय)
नमस्कार बडा काजी ज्यू, कृपया यस पृष्ठ को लाईन नम्बर ६३ र १५३ हेरिदिनु होला, त्या संगीत दोहोरिएको छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:३८, १९ जुन २०२३ (नेपाली समय)
- 0-9=>०-९ पनि थप्दा राम्रै होला कि? Nirmaljoshi (कुरा गर्नुहोस्) १०:४०, २३ अक्टोबर २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार:वाग्नर विद्रोह
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:४६, २६ जुन २०२३ (नेपाली समय)
नमस्कार वडाकाजी ज्यू
[सम्पादन गर्नुहोस्]मैले डा.लेखप्रसाद निरौलाको परिचय राख्न जानिनँ होला तर विवरण यथार्थ नै हुन् । https://www.madanpuraskar.org/search/monographsview.php?start=18958 https://www.madanpuraskar.org/search/monographsview.php?start=38224 http://catalog.nnl.gov.np/bitstream/123456789/481/1/65.Dr.%20Phanindra%20Raj%20niraula.pdf https://www.nhrcnepal.org/uploads/publication/Human_Rights_Mannual_for_Security_20701.pdf https://moecdc.gov.np/storage/gallery/1681211870.pdf https://elibrary.tucl.edu.np/bitstream/123456789/12335/2/Chapter%20page%286%29.pdf https://annapurnapost.com/author/2378/ https://www.samakalinsahitya.com/sahitya/article/1539 https://www.samakalinsahitya.com/sahitya/details/6058 https://sahityasangraha.com/tag/dr-lekh-niraula/ https://m.facebook.com/story.php?story_fbid=pfbid037b17BiJhkvWrUysRfPfKPuTddLh7rc9gNywiLvW7vkFqBKg5MWjnLXUmq2CZRBrWl&id=351329218331240&mibextid=Nif5oz https://youtube.com/watch?v=ng367e1d6X8&feature=share https://www.nepjol.info/index.php/pj/article/view/45228 https://thuprai.com/book/prawasan-vol1-issue1/table-of-contents/ https://ekantipur.com/literature/2023/06/10/168639663790593039.html?author=1 https://www.harekpalnews.com/archives/188932 https://ekagaj.com/article/literature/115307/ https://www.setopati.com/art/110275 Dr. Lekh Prasad Niroula (कुरा गर्नुहोस्) २१:४६, २० अगस्ट २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार:चन्द्रयान-३
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १७:४६, २६ जुन २०२३ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार:अक्टोबर २०२३ गाजा–इजरायल संघर्ष
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev २०:०६, ७ अक्टोबर २०२३ (नेपाली समय)
धन्यवाद !
[सम्पादन गर्नुहोस्]विश्वसनीय प्रयोगकर्ता थान्नु भएकोमा घन्यवाद। Nirmaljoshi (कुरा गर्नुहोस्) १९:५९, १२ अक्टोबर २०२३ (नेपाली समय)
विकिपिडिया:५० हजार लेखहरू/आवश्यक लेखहरूमा महेन्द्र तामाङको प्रश्न (१७:३२, ४ नोभेम्बर २०२३)
[सम्पादन गर्नुहोस्]नमस्कार , यहाँ भऐका लेख कसरी अध्ययन गर्ने? --महेन्द्र तामाङ (कुरा गर्नुहोस्) १७:३२, ४ नोभेम्बर २०२३ (नेपाली समय)
तपाईको लागी एउटा सम्मान
[सम्पादन गर्नुहोस्]| निरन्तर गतिशील बार्नस्टार | |
| निरन्तर लगातार नेपाली विकिपीडियामा मिहिनेतका साथ सम्पादन गरिरहुनुभएकोले तपाईलाई यो स्टार... :) लर्नरktm १९:४४, २१ फेब्रुअरी २०२४ (नेपाली समय) |
प्रमुख_समाचार/उम्मेदवार:क्रोकस सिटी हलको आक्रमण
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला. बिशाल श्रेष्ठ Bishaldev १८:४२, २६ मार्च २०२४ (नेपाली समय)
Reminder to vote now to select members of the first U4C
[सम्पादन गर्नुहोस्]
- You can find this message translated into additional languages on Meta-wiki. कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्
Dear Wikimedian,
You are receiving this message because you previously participated in the UCoC process.
This is a reminder that the voting period for the Universal Code of Conduct Coordinating Committee (U4C) ends on May 9, 2024. Read the information on the voting page on Meta-wiki to learn more about voting and voter eligibility.
The Universal Code of Conduct Coordinating Committee (U4C) is a global group dedicated to providing an equitable and consistent implementation of the UCoC. Community members were invited to submit their applications for the U4C. For more information and the responsibilities of the U4C, please review the U4C Charter.
Please share this message with members of your community so they can participate as well.
On behalf of the UCoC project team,
Translation request
[सम्पादन गर्नुहोस्]Hello, बडा काजी.
Can you translate and upload the article about the prominent Turkish economist en:Dani Rodrik in Nepali Wikipedia?
Yours sincerely, Oirattas (कुरा गर्नुहोस्) १४:५६, २ सेप्टेम्बर २०२४ (नेपाली समय)
Translation request
[सम्पादन गर्नुहोस्]Hello, बडा काजी.
This is my last request for this year.
Can you create the article en:Phlegraean Fields, which is Europe's only supervolcano and which is dormant, in Nepali Wikipedia? Can you use (and transliterate) the Italian title, Campi Flegrei, not the English title of the article, since the volcano is not located in an English-speaking country?
Yours sincerely, Oirattas (कुरा गर्नुहोस्) १३:१३, ५ सेप्टेम्बर २०२४ (नेपाली समय)
प्रमुख_समाचार/उम्मेदवार:२०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन
[सम्पादन गर्नुहोस्]नमस्कार बडा काजी जी, यस समाचारमा हजुरको टिप्पणी राख्नुहोला।बिशाल श्रेष्ठ Bishaldev १९:४८, ७ नोभेम्बर २०२४ (नेपाली समय)
प्रयोगकर्ता वार्ता:Tulsiमा Santoshkafle12को प्रश्न (०९:१७, ११ डिसेम्बर २०२४)
[सम्पादन गर्नुहोस्]अरुका जानकारीहरु अथवा कुनै महत्त्वपूर्ण कुराहरु किन हटाइन्छ ? --Santoshkafle12 (कुरा गर्नुहोस्) ०९:१७, ११ डिसेम्बर २०२४ (नेपाली समय)
इन्स्टाग्राममा Rajababu mehtaको प्रश्न (२१:३९, २२ डिसेम्बर २०२४)
[सम्पादन गर्नुहोस्]राष्ट्रसंघको स्थापना कहिले भयो --Rajababu mehta (कुरा गर्नुहोस्) २१:३९, २२ डिसेम्बर २०२४ (नेपाली समय)
Invitation to Participate in the Wikimedia SAARC Conference Community Engagement Survey
[सम्पादन गर्नुहोस्]Dear Community Members,
I hope this message finds you well. Please excuse the use of English; we encourage translations into your local languages to ensure inclusivity.
We are conducting a Community Engagement Survey to assess the sentiments, needs, and interests of South Asian Wikimedia communities in organizing the inaugural Wikimedia SAARC Regional Conference, proposed to be held in Kathmandu, Nepal.
This initiative aims to bring together participants from eight nations to collaborate towards shared goals. Your insights will play a vital role in shaping the event's focus, identifying priorities, and guiding the strategic planning for this landmark conference.
Survey Link: https://forms.gle/en8qSuCvaSxQVD7K6
We kindly request you to dedicate a few moments to complete the survey. Your feedback will significantly contribute to ensuring this conference addresses the community's needs and aspirations.
Deadline to Submit the Survey: 20 January 2025
Your participation is crucial in shaping the future of the Wikimedia SAARC community and fostering regional collaboration. Thank you for your time and valuable input.
Warm regards,
Biplab Anand
तपाईको अथक मिहिनेतको लागि सम्मान
[सम्पादन गर्नुहोस्]![]() |
लेखमा अमूल्य योगदान बार्नस्टार | |
| तपाईले नेपाली विकिपिडियामा अथक मिहिनेत गरी लेखहरूको संख्यामा अमूल्य योगदान गर्नु भएकोले सम्मानको लागि यो बार्नस्टार। nShrestha १०:२२, १० मार्च २०२५ (नेपाली समय) |
Sangram Budha Magarबाट प्रश्न (१४:२७, १३ अप्रिल २०२५)
[सम्पादन गर्नुहोस्]hello --Sangram Budha Magar (कुरा गर्नुहोस्) १४:२७, १३ अप्रिल २०२५ (नेपाली समय)
विकी विमिन एडिटाथन २०२५ मा सहभागी हुने सम्बन्धमा
[सम्पादन गर्नुहोस्]विकिपिडिया एसियाली महिना २०२५ मा सहभागिता
[सम्पादन गर्नुहोस्]
नमस्ते बडा काजी ज्यू!
तपाईंलाई विकिपिडिया एसियाली महिना २०२५ मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।
नोभेम्बर महिनाभर सञ्चालन हुने अनलाइन सम्पादन–थन प्रतियोगिताको उद्देश्य नेपाली विकिपिडियामा नेपालबाहेकका एसियाली देशहरूको लेख संख्या र गुणस्तर बढाउनु हो।
चार वा सोभन्दा बढी योग्य लेख सिर्जना गर्ने सहभागीहरूले विशेष डिजिटल बार्नस्टार पाउनुहुनेछ।
सहभागी हुन यहाँ क्लिक गर्नुहोस्।
आउनुहोस्, योगदान गरेर एसियाली विकिपिडिया समुदायबीच मित्रता र सहकार्य बढाऔं! --Saroj (कुरा गर्नुहोस्) २०:४८, २५ अक्टोबर २०२५ (नेपाली समय)
वायोग्राफ
[सम्पादन गर्नुहोस्]टुबल सापकोटाका बारेमा बनेको पृष्ठ किन हटाउनु भयो? Sangam2031 (कुरा गर्नुहोस्) १९:१२, १२ नोभेम्बर २०२५ (नेपाली समय)
अत्यावश्यक ज्ञान अभियान २०२६
[सम्पादन गर्नुहोस्]नमस्ते बडा काजी ज्यू!
तपाईंलाई अत्यावश्यक ज्ञान अभियान २०२६ मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं। यो ३-हप्ते अभियान (२३ मार्च – १३ अप्रिल २०२६) मार्फत नेपाली विकिपिडियामा अत्यावश्यक लेखहरू सुधार र विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस अभियानमा सहभागी भई तपाईंले:
- विकिपिडियामा सम्पादन गर्ने सीप विकास गर्न सक्नुहुन्छ
- लेखहरू सुधार, अनुवाद तथा नयाँ लेख सिर्जना गर्न सक्नुहुन्छ
- नेपाली विकिपिडियामा महत्त्वपूर्ण योगदान दिन सक्नुहुन्छ
उत्कृष्ट योगदानकर्ताहरूलाई Diff (विकिमिडिया समुदाय ब्लग) मार्फत विशेष पहिचान दिइनेछ।
प्रति हप्ता २–५ घण्टा समय दिएर पनि तपाईं सहभागी हुन सक्नुहुन्छ। सहभागी हुन र थप जानकारीका लागि कृपया अभियान पृष्ठ हेर्नुहोस्।
धन्यवाद! --Saroj (कुरा गर्नुहोस्) १५:३६, २३ मार्च २०२६ (नेपाली समय)
सिसुवा खोला शीघ्र मेट्नुपर्नेमा मनोनित
[सम्पादन गर्नुहोस्]
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस सिसुवा खोलालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। पर्वत सुवेदी (कुरा गर्नुहोस्) २२:००, २८ मार्च २०२६ (नेपाली समय)
Last Few Days: WikiConference India 2026 Scholarship Applications
[सम्पादन गर्नुहोस्]कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्
Dear Wikimedian,
We're happy to share that scholarship applications for WikiConference India 2026 are currently open and the deadline is just around the corner.
WikiConference India 2026 is the fourth edition of the national-level conference that brings together Wikimedians and stakeholders engaged in Indic-language Wikimedia projects and the broader open knowledge movement across India and South Asia. The conference will take place in Kochi, Kerala, from 4–6 September 2026.
- You can find the more information and the application form at the Scholarship page here at Meta wiki
- Scholarship deadline: 15 April 2026, 11:59 PM IST
With only a few days left, we warmly encourage you to apply if you haven’t already and kindly request you to share this with your community and encourage others to apply.
For more information and regular updates, we encourage you to visit the conference Meta page.
Warm regards,
on behalf of the WikiConference India 2026 Organising Team
This message was sent with MediaWiki message delivery (कुरा गर्नुहोस्) on ००:१५, १२ अप्रिल २०२६ (नेपाली समय)
You may be an eligible candidate for the U4C election
[सम्पादन गर्नुहोस्]Greetings,
The Universal Code of Conduct Coordinating Committee (U4C) seeks candidates for the 2026 election. The U4C is the global committee responsible for overseeing enforcement of the Universal Code of Conduct. Elections are held annually, if elected a committee member serves for two years.
This year the U4C requires candidates to hold administrator rights on at least one wiki, which is why you are being contacted as you appear to hold this right. There are other requirements, such as candidates must be at least 18 years old and may not be employed by the Wikimedia Foundation or other related chapters and affiliates. You can find more information in the call for candidates on Meta-wiki. Additionally, the committee's working language is English; some ability to communicate in English is required.
The election opens on 18 May, if you are eligible and interested you have until 10 May to submit your candidacy. There will be a week in between for candidates to answer questions from the community. Voting takes place privately in SecurePoll, successful candidates must receive at least 60% support. More information is available on the 2026 Elections page, including timelines and other candidacy information. If you read over the material and consider yourself qualified, please consider submitting your name to run for the committee. If you think someone else in your community might be interested and qualified, please encourage them to run.
In partnership with the U4C -- Keegan (WMF) (talk) ०१:५१, २९ अप्रिल २०२६ (नेपाली समय)