प्रयोगकर्ता:Nirmaljoshi
स्वरूप
अंग्रेजी विकिपिडियाबाट सन्दर्भहरू निकाल्ने उपकरण
[सम्पादन गर्नुहोस्]यो अन्य प्रयोगकर्ताहरूको लागि उपयोगी हुनेछ होला भनेर यहाँ सेयर गर्दै छु।
प्रयोग गर्न, तपाईंको common.js फाइल यहाँ खोल्नुहोस्: https://ne.wikipedia.org/wiki/प्रयोगकर्ता:your_user_name/common.js
र निम्न लाइनहरू थप्नुहोस्। importScript('User:Nirmaljoshi/reference_extractor.js');
आफ्नो पृष्ठ रिफ्रेस गर्नुहोस् (आवश्यक भएमा catche सफा गर्नुहोस्)। बायाँको टुल्स मिनु मा (Reference Extractor) भन्ने नयाँ मिनु देख्नु हुनेछ। किल्क गरे, दायाँ तल्लो कुनामा एउटा उपकरण बक्स देखा पर्नेछ।