प्रयोगकर्ता:Learnerktm
Jump to navigation
Jump to search
मेरा सम्पादनहरु हेर्न सक्नुहुन्छ ।
विकिपीडियामा मेरो सम्पादन बारे मलाई मेरो वार्ता पृष्ठमा सन्देश छाड्न सक्नुहुन्छ वा इमेल पनि पठाउन सक्नुहुन्छ। टुइटर मा नि छु । :)
Babel | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
|
सहभागीता[सम्पादन गर्ने]
![]() | यो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो । |
![]() | यी प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१६ का सहभागी हुनुहुन्थ्यो । |
![]() | यो प्रयोगकर्ता विकिपिडिया एसियाली महिनामा सहभागी योगदानकर्ता हुनुहुन्थ्यो । |
![]() | यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१७ का सहभागी हुनुहुन्थ्यो । |
मलाई मनपर्ने श्रेणीहरू वा लेखका विषयहरू| | म यता के गरिराहुन्छु?| | नेपाली विकिपीडियाले मलाई विश्वासकासाथ दिएका अधिकारहरू... | | मेरो भन्नू| | ||
---|---|---|---|---|---|
देशहरू, भाषा-साहित्य, चलचित्र, कृषि, | पृष्ठ सम्पादन/सुधार, अनुवाद, नयाँ पृष्ठ निर्माण, विकिका कुराहरू पनि सिक्दै | IP block exempt, confirmed user, Autopatroller, Reviewer
|
विकिपीडियामा तपाईलाई मन पर्ने विषयहरूको लेख लेख्नुस्, सुधार्नुस् । यो धन/रुपैयाँ कमाउने थलो होइन, तपाईं सम्पादक बन्न खोज्दै हुनुहुन्छ भने तपाईको परिचय जरुरी छैन र जे पाए त्यही सम्पादन नगर्नुहोस् । असल नेपाली भाषीको परिचय दिने थलो हो यो । भन्ने हो भने, हामी सबैको प्यारो भाषा नेपालीसँग नजिक रहदैँ केही नयाँ कुरा सिक्ने-सिकाउने थलो हो यो । विकिपीडियाका थुप्रै विषयहरू मलाई पनि थाछैन, यसो जान्दै हो, सिक्दै हो । आउनुस ज्ञानको महासागरमा सँगैँ डुब्की लगाऔँ, जीवन सार्थक हुनेछ, कसम्म! |