सामग्रीमा जानुहोस्

विकिपिडिया:विकिपिडिया एसियाली महिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया एसियाली महिना एक वार्षिक अनलाइन कार्यक्रम हो जसको उद्देश्य विकिपिडियामा एसियाली सामग्री प्रचार गर्ने हो। २०१५ देखि, प्रत्येक सहभागी स्थानीय समुदायले प्रत्येक नोभेम्बरमा एक अनलाइन सम्पादनथन चलाउँछन्, जसले उनीहरूको आफ्नै देश बाहेक एसियाको बारेमा विकिपिडिया सामग्रीको निर्माण वा सुधारलाई प्रोत्साहित गर्दछ। भाग लिने समुदाय एसियामा सीमित छैन। पछिल्ला चार बर्षमा, २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी विकिपिडिया परियोजनाहरूमा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू सिर्जना गरिएका छन्।

वर्तमान र आगामी

विकिपिडिया एसियाली महिनामा निम्न पृष्ठहरू रहेको छ:

विगत

तथ्याङ्क

संस्करणविकिमिडिया परियोजनाहरूयोग्य लेखहरूसम्पादकहरू सम्मिलितअफलाइन कार्यक्रमहरू
२०१५४३६,०९६N/A
२०१६५०७,९७०७३४
२०१७५१७,४२९६९४
२०१८६४६,६२५४४९ (४ वा अधिक लेख सहित)६ (सूची)
२०१९४८TBATBATBA

    यो पनि हेर्नुहोस्