विकिपिडिया वार्ता:विकिपिडिया एसियाली महिना
विषय थप्नुहोस्आयोजक सम्बन्धमा
[सम्पादन गर्नुहोस्]नमस्कार आयोजक ज्यु, म (राजा उप्रेती) विकिपीडियाको सक्रिय प्रयोगकर्ता हु । केहि दिन अघि म यस सम्पादन-थनको आयोजक थिए तर म ब्लक भएको कारणले त्यो पद खोसिएको थियो र अहिले म विकिपीडियालाई असर पुर्याउने कार्य गरेको छैन । त्यसैले म तपाईंहरूलाई यो पदको लागि आवेदन गर्दछु । @Nirjal stha र Biplab Anand: —JuniorX2 ChatHello! १७:४४, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2:: आयोजकको लागि पुन: इच्छा जाहेर गर्नु भएकोमा धन्यवाद । यस प्रतियोगितामा अहिले वर्तमान समयमा सहभागीहरूको सङ्ख्या प्रभावजनक नरहेको र लेखहरूको वृद्धिदर पनि औसत रहेको कारण अहिले तुरुन्तैलाई अर्को आयोजक थप गर्नुको साटो उल्लेख गरिएका बुँदामा ध्यान पुर्याउँदा बेस हुन्थ्यो । जहाँसम्म तपाईले म आयोजक भएर अन्य प्रयोगकर्ताको लेख जाँच गर्छु भन्नुभएको थियो त्यसको लागि ब्याकलग (लेख जाँच गर्न बाँकी नै नरहेको) रहेकै छैन । दुवै उल्लेखित बुँदा - लेख र सहभागीको सङ्ख्यामा वृद्धि भएपछि तपाईको सक्रियता अनुसार म यस प्रस्तावमा समर्थन गर्नेछु ।--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४६, १० नोभेम्बर २०१६ (युटिसी(UTC))
- @बिप्लब आनन्द: लेख र सहभागीको सङ्ख्यामा वृद्धि भैसक्दा सम्पादन-थन समाप्त भैसकेको हुनेछ । त्यसैले मलाई यो पदको लागि मेटामा कुरा गरिदिनुहोला । —JuniorX2 ChatHello! ११:२१, १० नोभेम्बर २०१६ (युटिसी(UTC))
- @Biplab Anand र Nirjal stha: Sir Plz Answer as the Edit-a-thon iz going to end. —JuniorX2 ChatHello! १०:३२, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2:: अहिलेलाई मेरो विचारमा आयोजकको कुनै आवश्यकता नरहेको म तपाईलाई जानकारी गराउन चाहन्छु । @Nirjal stha: आफ्नो विचार राख्नुहोला ।--
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१९, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2 र Biplab Anand:विकिपिडिया एसियाली महिना २०१६ को सहभागीहरू तथा लेखको संख्याको आधारमा दुई जना आयोजकहरू प्रयाप्त छन् । त्यसैले अहिले आयोजक समूहमा नाम नरहनुले यस कार्यक्रममा तपाईको महत्व तथा भूमिकालाई कुनै असर नगर्ने हुनाले बरू तपाईले आयोजक समूहलाई सहयोग गरि तथा यस कार्यक्रमलाई सफल बनाउनको लागी उत्कृत लेखहरू तयार गरि सहयोग गर्नु हुन अनुरोध गर्दछु ।
कुरा गर्ने
- @Biplab Anand र Nirjal stha: सुझावको लागि धन्यवाद ! —JuniorX2 ChatHello! ०८:२७, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2 र Biplab Anand:विकिपिडिया एसियाली महिना २०१६ को सहभागीहरू तथा लेखको संख्याको आधारमा दुई जना आयोजकहरू प्रयाप्त छन् । त्यसैले अहिले आयोजक समूहमा नाम नरहनुले यस कार्यक्रममा तपाईको महत्व तथा भूमिकालाई कुनै असर नगर्ने हुनाले बरू तपाईले आयोजक समूहलाई सहयोग गरि तथा यस कार्यक्रमलाई सफल बनाउनको लागी उत्कृत लेखहरू तयार गरि सहयोग गर्नु हुन अनुरोध गर्दछु ।
- @JuniorX2:: अहिलेलाई मेरो विचारमा आयोजकको कुनै आवश्यकता नरहेको म तपाईलाई जानकारी गराउन चाहन्छु । @Nirjal stha: आफ्नो विचार राख्नुहोला ।--
- @Biplab Anand र Nirjal stha: Sir Plz Answer as the Edit-a-thon iz going to end. —JuniorX2 ChatHello! १०:३२, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
उपकरणको सम्बन्धमा
[सम्पादन गर्नुहोस्]एस पृष्ठ मा रहेको औजारको link ले किन खाली पृष्ठमा लैजान्छ जानकारी दिनुहोला।
((आफ्नो लेख्लाई एस उपकरण मार्फत पेश गर्नुहोला।)) (सन्दिप अधिकारी (कुरा गर्ने) ०६:४१, २९ नोभेम्बर २०१६ (युटिसी(UTC)))
- @सन्दिप अधिकारी: जी उक्त उपकरणले chrome, firefox तथा internet explorer मा काम गरि रहेको छ ।
कुरा गर्ने १३:०८, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @सन्दिप अधिकारी: जी उक्त उपकरणले chrome, firefox तथा internet explorer मा काम गरि रहेको छ ।
- @Nirjal stha: जी यो उपकरणले ओपेरामा काम गर्दैन ?
(सन्दिप अधिकारी (कुरा गर्ने) १३:३६, २९ नोभेम्बर २०१६ (युटिसी(UTC)))
- @सन्दिप अधिकारी: जी ओपेरामा try त गरेको छैन् । तर chrome मा काम गर्दछ ।
कुरा गर्ने १४:३८, २९ नोभेम्बर २०१६ (युटिसी(UTC))
- @सन्दिप अधिकारी: जी ओपेरामा try त गरेको छैन् । तर chrome मा काम गर्दछ ।
जानकारीका लागि धन्यवाद ::@Nirjal stha: जी (सन्दिप अधिकारी (कुरा गर्ने) १४:५६, २९ नोभेम्बर २०१६ (युटिसी(UTC)))
- @सन्दिप अधिकारी: जी यो उपकरण ओपेरा १२ को संस्करणमा काम गर्दछ ।
कुरा गर्ने ११:२७, ३० नोभेम्बर २०१६ (युटिसी(UTC))
- @सन्दिप अधिकारी: जी यो उपकरण ओपेरा १२ को संस्करणमा काम गर्दछ ।
- जानकारी को लागी धन्यवाद @Nirjal stha: जि! — यो अहस्ताक्षरित टिप्पणी : सन्दिप अधिकारीले । (वार्ता • योगदान) ०२:२८, १ डिसेम्बर २०१६मा लेख्नुभएको हो।
फारम सम्बन्धमा
[सम्पादन गर्नुहोस्]@Nirjal stha र Biplab Anand: जी यस फारममा आफ्नो जानकारीहरू पेश गर्दा संग्रह हुदैन । कृपया जाच गर्नुहोला । —JuniorX2 ChatHello! ०१:५१, ६ डिसेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2: मैले जाँच गर्दा फारमले काम गरि रहेको छ । तपाईले कुन ब्राउजर प्रयोग गर्नु भएको छ ?
कुरा गर्ने ०२:१३, ६ डिसेम्बर २०१६ (युटिसी(UTC))
- @Nirjal stha: जी म Mozilla Firefox प्रयोग गर्दछु । —JuniorX2 ChatHello! १२:३१, ६ डिसेम्बर २०१६ (युटिसी(UTC))
- @JuniorX2: मैले जाँच गर्दा फारमले काम गरि रहेको छ । तपाईले कुन ब्राउजर प्रयोग गर्नु भएको छ ?