प्रयोगकर्ता वार्ता:Pomlash
विषय थप्नुहोस्विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) ०७:४२, २४ मार्च २०२३ (नेपाली समय)
विवश कुलुङ
[सम्पादन गर्नुहोस्]विवस कुलुङ | |
|---|---|
| राष्ट्रियता | नेपाली लेखक |
| पेशा | ब्लगर, लेखक |
| कामदार | नविन न्युज |
विवश कुलुङ एक नेपाली ब्लगर तथा लेखक हुन् । जसले आफ्नो वेबसाइटमा प्रेरणादायी भनाइहरू, कथाहरू, विचारहरू, स्वास्थ्य सम्बन्धी जानकारी, र विविध विषयमा लेखहरू प्रकाशित गर्छन्।
उनको ब्लगमा परिवार, समाज, सफलता, र जीवनशैली जस्ता विषयहरूमा सामग्रीहरू उपलब्ध छन्। उनको ब्लगमा विभिन्न श्रेणीहरूमा लेखहरू छन्, जस्तै प्रेरक भनाइ, प्रेरक कथा, विचार, टिप्स, सफलता, स्वास्थ्य/जीवनशैली, सिकाइ, र विविध। यसले पाठकहरूलाई विभिन्न विषयमा जानकारी र प्रेरणा प्रदान गर्दछ। विवस कुलुङका सयौं लेखहरु प्रकाशित छन् । उनले विभिन्न विषयमा आफ्ना विचार र ज्ञान साझा गर्दै आएका छन्।
पत्रकारिता
[सम्पादन गर्नुहोस्]उनले गोरखापत्र, अनलाइनखबर,पालिकाखबर,बाह्रखरी,उज्यालो अनलाइन र केन्द्रबिन्दु जस्ता राष्ट्रिय दैनिकमा काम गरिसकेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- मृतकलाई भूमि जोगाउने कुलुङ
- संघीय चुनावमा ‘लावादुवा मत’ कसलाई ?
- जिउँदै स्वर्ग-नर्क अनुभव गराउने प्रकृति पूजा तोस
- त्यो बेलाको मनोरञ्जन
- नाबालक नै किन मुछिन्छन् बलात्कार घटनामा ?
- शिवजी : हिन्दुका भगवान्, किरातीका पुर्खा
- 'काठमाडौंको फोहर पठाइदिनुस् न सर'
- पहेँली पातली... म यस्तो खुशी छु...
- रोचक चनढुङ्गा
- जन्मने बित्तिकै प्रतियोगी
- एक दिनमै सरर सगरमाथा
- प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घट्यो
Pomlash (कुरा गर्नुहोस्) १७:१४, २७ फेब्रुअरी २०२५ (नेपाली समय)