पृष्ठ सुरक्षित

विकिपिडिया:लेख सुधार सम्पादनथन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

Article Improvement Edit-a-thon logo.svg


लेख सुधार सम्पादनथन
सन् २०२० (वि.सं. २०७७)
नतिजा
प्रतियोगिता तथ्याङ्क
सुधारिएका लेखहरू
सुधार सम्पन्न लेखहरू
सहभागीहरू
प्रयोगकर्ता सहभागीहरू
पुरस्कार
पुरस्कार
सम्पादनथनको सम्बन्धमा

लेख सुधार सम्पादनथन विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूह र नेपाली विकिपिडिया समुदायको संयुक्त आयोजनामा वि.सं. २०७७ असोज १ गतेदेखि वि.सं. २०७७ असोज ३० गतेसम्म आयोजना गरिने लेख सुधार प्रतियोगिता हो। यो लेख प्रतियोगिताको प्रमुख उद्देश्य नेपाली विकिपिडियामा रहेका ठुटो लेखहरू, अनुवाद गर्नुपर्ने लेखहरू, मेट्नको लागि प्रस्ताव गरिएका लेखहरू, विकिकरण गर्नुपर्ने लेखहरू, स्रोत नखुलेका लेखहरू लगायत मर्मत ढाँचा प्रयोग गरिएका लेखहरूलाई सुधार गरेर सो लेखहरूलाई जानकारीमूलक बनाउनु हो। नेपाली विकिपिडियामा लेख सुधार गर्ने अभ्यास रहेको भएतापनि एउटा विशेष लेख प्रतियोगिता सञ्चालन गरेर लेख सुधार गर्न लागिएको यो पहिलो सम्पादनथन प्रतियोगिता हो। प्रतियोगितामा विजयी हुने प्रयोगकर्ताहरूलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिनेछ।

महत्वपूर्ण मिति
  • प्रतियोगिता प्रारम्भ- वि. सं. २०७७ असोज १
  • प्रतियोगिता अन्त्य- वि. सं. २०७७ असोज ३०

साझा गर्नुहोस्:alt= Share with Facebook

सम्पर्क
सम्पर्क व्यक्ति
निर्णायक समूह
अन्य सहयोगीहरू
सामाजिक सञ्जाल
Article Improvement Edit-a-thon logo.svgयो प्रयोगकर्ता लेख सुधार सम्पादनथनका सहभागी हुन्।

सहभागी हुनुहोस् आफ्नो योगदान पेश गर्नुहोस् स्रोत नखुलेका लेखहरू हेर्नुहोस्

विवरण

  • यस प्रतियोगिताको प्रमुख उद्देश्य नेपाली विकिपिडियामा विभिन्न मर्मत चिनो लागेका लेखहरूलाई सुधार गर्नु रहेको छ। 
  • नेपाली विकिपिडियामा मर्मत चिनो लागेका कुनैपनि विषयसँग सम्बन्धित लेखहरूलाई प्रतियोगिता अवधिभरिमा सुधार गर्न सकिनेछ।

सहभागी भइ योगदान कसरी गर्ने?

आयोजन समूह

Wikimedians of Nepal - User Group- Logo