विकिपिडिया:सङ्क्षिप्त रूप
Jump to navigation
Jump to search
![]() | यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
सङ्क्षिप्त रूप अथवा छोटो रूप, छोटकरी रूप एक विशेष प्रकारको अनुप्रेषित पृष्ठ हुन्छ जुन परियोजना पृष्ठ अथवा यसको कुनै अनुभागको लागि (मुख्यतया विकिपिडिया नामस्थान) को लागि सङ्क्षिप्त विकि-लिङ्क उपलब्ध गराउने गर्दछ । छ भने त्यसलाई सङ्क्षिप्त रूप नामक सूचना बाकसमा प्रदर्सित गरिन्छ । यो यस पृष्ठको शीर्षमा समेत हेर्न सकिन्छ ।
विकिपिडिया सङ्क्षिप्त रूपको प्रयोग कसरी गर्ने[सम्पादन गर्ने]
![]() | यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो pageलाई अन्तिम सम्पादन 2600:1700:E520:E40:89D6:E35:3537:3C12 (वार्ता • योगदान) द्वारा (३ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |