प्रयोगकर्ता:मणिकर्ण डाँगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मणिकर्ण डाँगीको जन्म लुम्बिनी प्रदेशको रोल्पा जिल्ला माडी-गाउँपालिका,५ भाबाङमा भएको हो। उनको जन्म वि:सं,२०५८ साल भाद्रको ५ गत्ते भएको हो। उनले कानुन विषयबाट १०+२ उतिर्ण गरिसकेका छन। मणिकर्ण डाँगी सामाजिक सञ्जालमा व्यंग्यातमक कुराहरू गर्न रुचाउँछन्। उनलाई सामाजिक सञ्जाल फेस्बुकमा यहाँको लिन्क खोलेर पनि भेटाउन सकिन्छ। https://www.facebook.com/manikarna.dangi