गिनिज वर्ल्ड रेकर्डस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गिनिज वर्ल्ड रेकर्डस
गिनिज वर्ल्ड रेकर्डसको प्रमाण पत्र
आवरण कलाकार साइमन जोन्स
भाषा अङ्ग्रेजी, अरबी, पोर्चुगेली, चीनी म्यान्डरिन, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियन, फिनिश, फ्रेञ्च, जर्मन, यूनानी, इब्रानी, हङ्गेरीयाली, आइसल्याण्डेली, इटालियाली, जापानी, लातवियाली, नोर्वेली, रूसी, स्लोवेनी, स्लोवाक, स्पेनी, स्वीडेली, टर्किस र बुलगेरियाली
शृङ्खला गिनिज वर्ल्ड रेकर्डस
विधा विश्व कीर्तिमान
प्रकार सूचना
प्रकाशक जिम प्याटिसन समूह
प्रकाशन मिति
१९५५–वर्तमान
पृष्ठहरू
२८८ (२०११)
२८७ (२०१०)
२८८ (२००३-२००९)
२८९ (२००८)
आइएसबिएन 978-1-904994-37-4

गिनिज वर्ल्ड रेकर्डस (अङ्ग्रेजी: Guinness World Records), प्रत्येक वर्ष प्रकासित हुने एउटा सन्दर्भ पुस्तक हो जसम विश्व किर्तिमानहरूको सङ्कलन हुने गर्छ । सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्डस' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस)को नामले जान्ने गरिन्थ्यो । यो पुस्तक सर्वाधिक बिक्री भएको कपिराइट पुस्तकको रूपमा स्वयं एक किर्तिमानधारी पुस्तक हो । [१] यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो ।[२]

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Watson, Bruce (अगस्ट २००५), "World's Unlikeliest Bestseller", Smithsonian: 76–81। 
  2. "Book deals for a steal", 4 May 2008. अन्तिम पहुँच मिति:29 October 2009.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]