सामग्रीमा जानुहोस्

२०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु
मिति१७ जनवरी – २४ जनवरी २०१५
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारसूची ए
प्रतियोगिता प्रकारराउन्ड रोबिन तथा प्लेअफ
आयोजक(हरू)नामिबिया नामिबिया
विजेता नेदरल्यान्ड
सहभागीहरू
खेल सङ्ख्या१८
म्यान अफ द सिरिजनेपाल पारस खड्का
अधिक रननामिबिया स्टेफन बार्ड (२४९)
अधिक विकेटनेदरल्यान्ड अहसान मालिक (१७)
आधिकारिक वेबसाइटआइसिसी विश्व क्रिकेट लिग

२०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु एउटा क्रिकेट प्रतियोगिता हो जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सञ्चालन गर्ने गर्दछ । आइसिसी वर्ल्ड क्रिकेट लिगको एक भागको रूपमा आयोजना भएको उक्त प्रतियोगिता २०१९ क्रिकेट विश्वकप प्रतियोगितामा सहभागी हुने टिम छनौट गर्नको लागि खेलाईएको हो ।

यो प्रतियोगिता नामिबियामा सन् २०१५ जनवरी १७ देखि २४ सम्म आयोजना गरिएको क्रिकेट प्रतियोगिता हो ।[]

यस प्रतियोगितामा सहभागी भएका टिमहरूलाई २०१४ विश्वकप छनौट तथा २०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री प्रतियोगिताबाट छनौट गरिएको हो ।

यस प्रतियोगिताका लागि छनौट भएका टिमहरू:

टिमछनौट
 केन्या२०१४ विश्वकप छनौटमा ५औं स्थान
 नामिबिया२०१४ विश्वकप छनौटमा ६औं स्थान
 नेदरल्यान्ड२०१४ विश्वकप छनौटमा ७औं स्थान
 क्यानडा२०१४ विश्वकप छनौटमा ८औं स्थान
 नेपाल२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा प्रथम
 युगान्डा२०१४ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा दोश्रो

खेल मिति निर्धारण

[सम्पादन गर्नुहोस्]

नामिबिया प्रमाणिक समय (यूटिसी +०२:००)

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
टिम खेल जित हार टाई बेनतिजा अङ्क नेटरनरेट अवस्था
 नामिबिया+१.०२५फाइनल खेल खेल्नुका साथै २०१५-१७ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि छनौट हुनेछ
 नेदरल्यान्ड+०.६४२
 नेपाल+०.३८८तेश्रो प्ले अफमा खेल्नेछ
 केन्या-०.१९७
 क्यानडा-०.३१७पाँचौं प्ले अफमा खेल्नेछ साथै २०१७ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा घटुवा गरिनेछ
 युगान्डा-१.५९९

अङ्क प्रणाली:[]

जित (जित): २
हार (हार): ०
बेनतिजा (बेनतिजा): १
टाई (टाई): १
  • नेट रन रेट (नेटरनरेट): प्रत्येक ओभरमा बनाइएको रन तथा कम रन खर्चेको ओभर, वर्षाले प्रभावित खेलमा पहिलो ब्याटिङ्ग गर्ने टिमको ओभरमा दोश्रो ब्याटिङ्ग गर्ने टिमको ओभरमा समायोजन गर्ने गरिन्छ, साथै बेनतिजा खेललाई हटाइन्छ ।

सबै म्याच नामिबियाको स्थानीय समय ९ बजे सुरु हुनेछ ।

१७ जनवरी
स्कोरकार्ड
नेदरल्यान्ड 
२५१/७ (५० ओभर)
वि  क्यानडा
१८४ (४५ ओभर)
नेदरल्यान्ड ६७ रनले बिजयी
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक
खेलको उत्कृष्ट खेलाडी: वेसले बरेसी (नेदरल्यान्ड)
वेसले बरेसी ८३* (६१)
पार्थ देसाई ३/५७ (१० ओभर)
हम्जा तारिक ६१ (५५)
भिभियन किङ्गमा ४/३२ (१० ओभर)
  • क्यानाडाले टस जितेर बलिङ्ग रोजेको
  • नवनित धलिवाल, सतसिमरनजित धिन्ध्सा तथा श्रीमान्था विजेरत्ने (सबै क्यानाडा)ले आफ्नो सूची ए क्रिकेटमा पदार्पण गरेका थिए ।

१७ जनवरी
स्कोरकार्ड
केन्या 
१९१/८ (५० ओभर)
वि  नामिबिया
१९४/५ (३९.२ ओभर)
नामिबिया ५ विकेटले बिजयी
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक
खेलको उत्कृष्ट खेलाडी: स्टेफन बार्ड (नामिबिया)
नेल्सन ओधिआम्बो ५४ (७६)
सरेल बर्जर ३/४० (१० ओभर)
स्टेफन बार्ड ९७ (९६)
नेल्सन ओधिआम्बो ३/३४ (१० ओभर)
  • नामिबियाले टस जितेर बलिङ्ग रोजेको
  • एलिजा असोयो, एलेक्स औमा, लुकास ड्यानडसन तथा नरेन्द्र पटेल (सबै केन्या)ले आफ्नो सूची ए क्रिकेटमा पदार्पण गरेका थिए ।

१७ जनवरी
स्कोरकार्ड
युगान्डा 
१४६ (४९.५ ओभर)
वि  नेपाल
१४४ (५० ओभर)
युगान्डा २ रनले बिजयी
वानडरर्स एफिस पार्क, विनधोक
खेलको उत्कृष्ट खेलाडी: डेभिस काराशनि (युगान्डा)
ब्रायन मसाबा ४३ (७०)
पारस खड्का ३/१४ (९ ओभर)
ज्ञानेन्द्र मल्ल ३४ (६६)
हेनरी सेनयोन्डो ३/२१ (१० ओभर)
  • युगान्डाले टस टस जितेर ब्याटिङ्ग रोजेको
  • नरेश बुढाऐर, करण केसी तथा सुवास खकुरेल (नेपाल) तथा डेभिस काराशनि र फिल्लेमोन मुकोबे (युगान्डा)ले आफ्नो सूची ए क्रिकेटमा पदार्पण गरेका थिए ।

१८ जनवरी
स्कोरकार्ड
क्यानडा 
२५७/६ (५० ओभर)
वि  केन्या
२११ (४८ ओभर)
क्यानाडा ४६ रनले बिजयी
वानडरर्स एफिस पार्क, विनधोक
खेलको उत्कृष्ट खेलाडी: नवनित धलिवाल (क्यानाडा)
नवनित धलिवाल ९३ (१०९)
नेल्सन ओधिआम्बो ४/४६ (७ ओभर)
कोलिन्स ओबुया ७८ (१११)
पार्थ देसाई ४/४५ (८ ओभर)
  • क्यानडाले टस जितेर ब्याटिङ्ग रोजेको

१८ जनवरी
स्कोरकार्ड
युगान्डा 
१८८/९ (५० ओभर)
वि  नामिबिया
१८९/६ (४६.२ ओभर)
नामिबिया ४ विकेटले विजयी
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक
खेलको उत्कृष्ट खेलाडी: गेरहार्ड इरासमस (नामिबिया)
फिलेमोन मुकोबे ४६ (५९)
जोर्न कोत्जे ३/३४ (९ ओभर)
गेरहार्ड इरासमस ६२ (९१)
हेनरी सेनयोन्डो २/३० (१० ओभर)
  • युगान्डाले टस जितेर ब्याटिङ्ग रोजेको

१८ जनवरी
स्कोरकार्ड
नेदरल्यान्ड 
१५८ (४९.५ ओभर)
वि  नेपाल
१५९/८ (४९.३ ओभर)
नेपाल २ विकेटले विजयी
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक
खेलको उत्कृष्ट खेलाडी: माइकल रिपोन (नेदरल्यान्ड)
माइकल रिपोन ५३ (११७)
बसन्त रेग्मी २/२२ (१० ओभर)
बिनोद भण्डारी ३५ (३०)
अहसान मालिक २/२५ (८.३ ओभर)
  • नेदरल्यान्डले टस जितेर ब्याटिङ्ग रोजेको

२० जनवरी
स्कोरकार्ड
क्यानडा 
वि  नेपाल
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक

२० जनवरी
स्कोरकार्ड
केन्या 
वि  युगान्डा
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक

२० जनवरी
स्कोरकार्ड
नामिबिया 
वि  नेदरल्यान्ड
वानडरर्स एफिस पार्क, विनधोक

२१ जनवरी
स्कोरकार्ड
क्यानडा 
वि  युगान्डा
वानडरर्स एफिस पार्क, विनधोक

२१ जनवरी
स्कोरकार्ड
केन्या 
वि  नेदरल्यान्ड
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक

२१ जनवरी
स्कोरकार्ड
नामिबिया 
वि  नेपाल
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक

२३ जनवरी
स्कोरकार्ड
केन्या 
वि  नेपाल
वानडरर्स एफिस पार्क, विनधोक

२३ जनवरी
स्कोरकार्ड
नामिबिया 
वि  क्यानडा
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक

२३ जनवरी
स्कोरकार्ड
नेदरल्यान्ड 
वि  युगान्डा
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक

५औ स्थान प्ले अफ

[सम्पादन गर्नुहोस्]

२४ जनवरी
स्कोरकार्ड
 क्यानडा
१४०/६ (४६ ओभर)
वि  युगान्डा
१४४/२ (२५.२ ओभर)
युगान्डा ८ विकेटले विजयी
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्धोक
खेलको उत्कृष्ट खेलाडी: हेनरी सेनोयोन्डो (युगान्डा)
हम्जा तारिक ३२ (४८)
हेनरी सेनोयोन्डो ३/२१ (१० ओभर)
फिलोमोन सेलोवा ४८* (५७)
जिम्मी हन्सरा १/१९ (६.२ ओभर)
  • क्यानाडाले टस जितेर ब्याटिङ्ग रोजेको

तेश्रो स्थान

[सम्पादन गर्नुहोस्]

२४ जनवरी
स्कोरकार्ड
वि वानडरर्स एफिस पार्क, विनधोक


२४ जनवरी
स्कोरकार्ड
 नामिबिया
२१२ (४९.२ ओभर)
वि  नेदरल्यान्ड
२१३/२ (४१.० ओभर)
नेदरल्यान्ड ८ विकेटले विजयी
वानडरर्स क्रिकेट ग्राउन्ड, विनधोक
खेलको उत्कृष्ट खेलाडी: माइकल रिप्पोन (नेदरल्यान्ड)
क्रेग विलियम्स ५४ (५६)
माइकल रिप्पोन ५/३७ (१० ओभर)
पिटर बोरेन ६०* (७६)
बर्नार्ड कोल्ज १/३० (६ ओभर)
  • नेदरल्यान्डले टस जितेर बालिङ रोजेको

प्रतियोगिता तथ्याङ्क

[सम्पादन गर्नुहोस्]

सबैभन्दा बढी रन

[सम्पादन गर्नुहोस्]

तलको तालिकामा यस प्रतियोगितामा अत्याधिक रन (कुल रन) बनाउने पाँच खेलाडीका नाम समावेश गरिएको छ :

खेलाडीटिमरनइनिङऔषतस्ट्रा/दरउत्कृष्टशतकअर्द्धशतक

श्रोत: क्रिकइन्फो

सबैभन्दा बढी विकेट

[सम्पादन गर्नुहोस्]

तलको तालिकामा यस प्रतियोगितामा सर्वाधिक विकेट लिने पाँच खेलाडीको नाम समावेश गरिएको छ :

खेलाडीटिमओभरविकेटम्याचऔषतस्ट्रा/दरइकोनमीउत्कृष्ट

श्रोत: क्रिकइन्फो

अन्तिम नतिजा

[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको समाप्ति पछि टिमहरूलाई निम्नानुसार राखिनेछ:

स्थान टिम अवस्था
प्रथम नेदरल्यान्ड२०१५-१७ आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको लागि छनौट
दोश्रो नामिबिया
तेश्रो केन्याडिभिजन टु मै
चौथौ नेपाल
पाँचौ युगान्डा२०१७ डिभिजन थ्रीमा घटुवा
छैंठौ क्यानडा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.icc-cricket.com/news/2014/media-releases/81555/namibia-named-as-host-of-pepsi-icc-wcl-division-2 अभिलेखिकरण २०१५-०१-१८ वेब्याक मेसिन Nepal Nepal Nepal
  2. "Points table", ESPN Cricinfo, अन्तिम पहुँच १७ जनवरी २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]