वसन्त रेग्मी
स्वरूप
यो लेख उद्यतन गर्नु आवश्यक छ। |
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म | ६ अप्रिल १९८६ भैरहवा, नेपाल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | bashu, vetran | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ५ इन्च (१.६५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | बायाँ हाते अर्थोडक्स स्पिन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | अल राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ८) | १६ मार्च २०१४ v हङकङ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २४ नोभेम्बर २०१४ v हङकङ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४-हाल सम्म | कान्तिपुर गोर्खाज (एनपिएल) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०११-हाल सम्म | एपिएफ क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेटआर्काइब, २४ नोभेम्बर २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बसन्त रेग्मी (अङ्ग्रेजी: Basant Regmi) (जन्म ६ अप्रिल १९८६) नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन । अलराउन्डर बसन्त बायाँ हाते ब्याट्सम्यान तथा बायाँ हाते अर्थोडक्स स्पिन बलर हुन् ।[१] उनले सन् २००६ मार्चमा नेपालका तर्फबाट नामिबिया विरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पदार्पण गरेका थिए ।[२] बसन्त रेग्मीले विश्व क्रिकेट लिग खेलमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले यो किर्तिमान बनाउन ४८ खेल खेलेका थिए । [३][४][५][६][७][८][९][१०][११]
अन्तर्राष्ट्रिय क्यारियर
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.espncricinfo.com/nepal/content/player/25955.html
- ↑ http://www.espncricinfo.com/ci/engine/match/242014.html
- ↑ http://www.cricketeurope4.net/CRICKETEUROPE/ZONESTATISTICS/WorldCricketLeague.html
- ↑ http://stats.espncricinfo.com/ci/engine/records/bowling/most_wickets_career.html?id=4258;type=tournament
- ↑ http://stats.espncricinfo.com/ci/engine/records/bowling/most_wickets_career.html?id=5736;type=tournament
- ↑ http://stats.espncricinfo.com/wcldiv4/engine/records/bowling/most_wickets_career.html?id=5970;type=tournament
- ↑ http://stats.espncricinfo.com/wcldiv4-2012/engine/records/bowling/most_wickets_career.html?id=7452;type=tournament
- ↑ http://stats.espncricinfo.com/wcldiv3-2013/engine/records/bowling/most_wickets_career.html?id=8076;type=tournament
- ↑ http://stats.espncricinfo.com/icc-cricket-world-cup-qualifier-2014/engine/records/bowling/most_wickets_career.html?id=8701;type=tournament
- ↑ http://stats.espncricinfo.com/wcldiv3-2014/engine/records/bowling/most_wickets_career.html?id=9349;type=tournament
- ↑ http://www.onlinekhabar.com/2015/01/230897/
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- फेसबुकमा बसन्त रेग्मी
- बसन्त रेग्मी क्रिकइन्फोबाट
- बसन्त रेग्मी क्रिकेटआर्काइबबाट
- बसन्त रेग्मी फेसबुक विवरण