२०२२-२३ युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२-२३ युइएफए च्याम्पियन्स लिग
The Atatürk Olympic Stadium in Istanbul hosted the final
प्रतियोगिता विवरण
मितिछनोट:
२१ जुन-२४ अगस्त २०२२
प्रतिस्पर्धा:
६ सेप्टेम्बर २०२२-१० जुन २०२३
टोलीहरूप्रतिस्पर्धा: 32
Total: 78(53 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताइङ्ल्यान्ड म्यानचेस्टर सिटी (1औँ उपाधि)
उप-विजेताइटाली इन्टर मिलान
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३७२ (२.९८ प्रति खेल)
उपस्थिति६,१९४,२०० (४९,५५४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्लिङ हल्यान्ड (म्यानचेस्टर सिटी)
१२ गोल

२०२२-२३ युएफा च्याम्पियन्स लिग युएफा द्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६८औं संस्करण हो, र यसलाई युरोपियन च्याम्पियन क्लब कपबाट युएफा च्याम्पियन्स लिगमा नामकरण गरिएको ३१ औं सिजन हो।

फाइनल खेल जुन १० मा टर्कीको इस्तानबुल स्थित अतातुर्क ओलम्पिक स्टेडियममा भएको थियो। फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १-० ले पाराजित गरेर आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि हासिल गर्यो। स्टेडियमलाई वास्तवमा २०२० यूएफा च्याम्पियन्स लिग फाइनलको आयोजना गर्न छानिएको थियो, तर २०२० र २०२१ को फाइनल COVID-19 महामारीको कारण यहाँ हुन सकेन। २०२२-२३ यूएफा च्याम्पियन्स लिगको विजेताले २०२३-२४ यूएफा च्याम्पियन्स लिगको समूह चरणको लागि स्वतः छनोट हुनेछ, साथै २०२३ यूएफा सुपर कप र २०२२-२३ यूएफा युरोपा लिगको विजेता विरुद्ध खेल्ने अधिकार प्राप्त गर्नेछ र २०२३ र २०२५ को फिफा क्लब विश्वकपमा भाग सक्नेछ।

अघिल्लो संस्करणमा कीर्तिमानी चौधौं उपाधि जितेको रियल म्याड्रिड साविक बिजेता थियो, तर सेमिफाइनल मा च्याम्पियन थियो, तर सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

समूह चरण[सम्पादन गर्नुहोस्]

ग्रुप ए[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट NAP LIV AJX RAN
1 इटाली नापोली २० +१४ १५[क] Advance to knockout phase ४–१ ४–२ ३–०
2 इङ्ल्यान्ड लिभरपुल १७ +११ १५[क] २–० २–१ २–०
3 नेदरल्यान्ड Ajax ११ १६ −५ Transfer to Europa League १–६ ०–३ ४–०
4 स्कटल्यान्ड Rangers २२ −२० ०–३ १–७ १–३
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Tied on head-to-head points. Head-to-head goal difference: Napoli +1, Liverpool −1.

ग्रुप बि[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट POR BRU LEV ATM
1 पोर्तगाल पोर्तो १२ +५ १२ Advance to knockout phase ०–४ २–० २–१
2 बेल्जियम Club Brugge +३ ११ ०–४ १–० २–०
3 जर्मनी Bayer Leverkusen −४ [क] Transfer to Europa League ०–३ ०–० २–०
4 स्पेन एट्लेटिको म्याड्रिड −४ [क] २–१ ०–० २–२
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Head-to-head points: Bayer Leverkusen 4, Atlético Madrid 1.

ग्रुप सी[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BAY INT BAR PLZ
1 जर्मनी बायर्न म्युनिख १८ +१६ १८ Advance to knockout phase २–० २–० ५–०
2 इटाली इन्टर मिलान १० +३ १० ०–२ १–० ४–०
3 स्पेन बार्सिलोना १२ १२ Transfer to Europa League ०–३ ३–३ ५–१
4 चेक गणतन्त्र Viktoria Plzeň २४ −१९ २–४ ०–२ २–४
स्रोत: UEFA

ग्रुप डी[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट TOT FRA SPO MAR
1 इङ्ल्यान्ड टोटनह्याम हट्स्पर +२ ११ Advance to knockout phase ३–२ १–१ २–०
2 जर्मनी Eintracht Frankfurt −१ १० ०–० ०–३ २–१
3 पोर्तगाल Sporting CP −१ Transfer to Europa League २–० १–२ ०–२
4 फ्रान्स Marseille १–२ ०–१ ४–१
स्रोत: UEFA

ग्रुप इ[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट CHE MIL SAL DZG
1 इङ्ल्यान्ड चेल्सी १० +६ १३ Advance to knockout phase ३–० १–१ २–१
2 इटाली एसी मिलान १२ +५ १० ०–२ ४–० ३–१
3 अस्ट्रिया Red Bull Salzburg −४ Transfer to Europa League १–२ १–१ १–०
4 क्रोएसिया Dinamo Zagreb ११ −७ १–० ०–४ १–१
स्रोत: UEFA

ग्रुप एफ[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट RMA RBL SHA CEL
1 स्पेन रियल म्याड्रिड १५ +९ १३ Advance to knockout phase २–० २–१ ५–१
2 जर्मनी RB Leipzig १३ +४ १२ ३–२ १–४ ३–१
3 युक्रेन Shakhtar Donetsk १० −२ Transfer to Europa League १–१ ०–४ १–१
4 स्कटल्यान्ड Celtic १५ −११ ०–३ ०–२ १–१
स्रोत: UEFA

ग्रुप जी[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट MCI DOR SEV CPH
1 इङ्ल्यान्ड म्यानचेस्टर सिटी १४ +१२ १४ Advance to knockout phase २–१ ३–१ ५–०
2 जर्मनी बोरुसिया डर्टमन्ड १० +५ ०–० १–१ ३–०
3 स्पेन सेभिया १२ −६ Transfer to Europa League ०–४ १–४ ३–०
4 डेनमार्क Copenhagen १२ −११ ०–० १–१ ०–०
स्रोत: UEFA

ग्रुप एच[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BEN PAR JUV MHA
1 पोर्तगाल Benfica १६ +९ १४[क] Advance to knockout phase १–१ ४–३ २–०
2 फ्रान्स पेरिस सेन्ट-जर्मेन १६ +९ १४[क] १–१ २–१ ७–२
3 इटाली युभेन्टस १३ −४ [ख] Transfer to Europa League १–२ १–२ ३–१
4 इजरायल Maccabi Haifa २१ −१४ [ख] १–६ १–३ २–०
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Tied on head-to-head results, overall goal difference and overall goals scored. Overall away goals scored: Benfica 9, Paris Saint-Germain 6.
  2. २.० २.१ Tied on head-to-head results. Overall goal difference is used as the tiebreaker.

नकाउट चरण[सम्पादन गर्नुहोस्]

In the knockout phase, teams play against each other over two legs on a home-and-away basis, except for the one-match final.2022–23 UEFA Champions League knockout phase

ब्राकेट[सम्पादन गर्नुहोस्]

 
अन्तिम १६क्वाटरफाइनलसेमीफाइनलफाइनल
 
                      
 
 
 
 
इङ्ल्यान्ड लिभरपुल202
 
 
 
स्पेन रियल म्याड्रिड516
 
स्पेन रियल म्याड्रिड224
 
 
 
इङ्ल्यान्ड Chelsea000
 
जर्मनी बोरुसिया डर्टमन्ड101
 
 
 
इङ्ल्यान्ड चेल्सी022
 
स्पेन रियल म्याड्रिड101
 
 
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी145
 
जर्मनी RB Leipzig101
 
 
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी178
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी314
 
 
 
जर्मनी बायर्न म्युनिख011
 
फ्रान्स पेरिस सेन्ट-जर्मेन000
 
10 June – स्तानाबुल
 
जर्मनी बायर्न म्युनिख123
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी1
 
 
 
इटाली इन्टर मिलान0
 
इटाली एसी मिलान101
 
 
 
इङ्ल्यान्ड टोटनह्याम हट्स्पर000
 
इटाली एसी मिलान112
 
 
 
इटाली नापोली011
 
जर्मनी Eintracht Frankfurt000
 
 
 
इटाली नापोली235
 
इटाली एसी मिलान000
 
 
 
इटाली इन्टर मिलान213
 
बेल्जियम Club Brugge011
 
 
 
पोर्तगाल Benfica257
 
पोर्तगाल Benfica033
 
 
 
इटाली इन्टर मिलान235
 
इटाली इन्टर मिलान101
 
 
पोर्तगाल पोर्तो000
 


अन्तिम १६[सम्पादन गर्नुहोस्]

2022–23 UEFA Champions League knockout phase

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

2022–23 UEFA Champions League knockout phase

सेमीफाइनल[सम्पादन गर्नुहोस्]

2022–23 UEFA Champions League knockout phase

फाइनल[सम्पादन गर्नुहोस्]

2022–23 UEFA Champions League knockout phase

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]