चेल्सी फुटबल क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चेल्सी
Chelsea FC.png
पुरानाम चेल्सी फुटबल क्लब
उपनाम(हरू) द ब्लुज, द पेन्सनर्स
स्थापना १० मार्च १९०५; ११३ वर्ष अघि (१९०५-०३-10)[१]
मैदान स्टामफर्ड ब्रिज,
फुल्ह्याम, लण्डन
मैदान क्षमता ४१,६३१[२]
मालिक रोमन अब्रामोभिच
अध्यक्ष ब्रुस बुक
म्यानेजर जोसे मउरिन्हो
लिग प्रिमियर लिग
२०१७-१८ ५ औंं
वेबसाइट क्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

चेल्सी फुटबल क्लब /ˈɛls/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।

चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Team History – Introduction", Chelsea F.C. official website, अभिगमन मिति ११ मे २०११ 
  2. "Club Information", Chelsea F.C. official website, अभिगमन मिति २३ फेब्रुअरी २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]