चेल्सी फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेल्सी
पुरा नामचेल्सी फुटबल क्लब
उपनाम(हरू)द ब्लुज, द पेन्सनर्स
स्थापना१० मार्च १९०५; ११८ वर्ष पहिले (१९०५-०३-10)[१]
मैदानस्टामफर्ड ब्रिज,
फुल्ह्याम, लण्डन
मैदान क्षमता४१,६३१[२]
मालिकरोमन अब्रामोभिच
अध्यक्षब्रुस बुक
म्यानेजरजोसे मउरिन्हो
लिगप्रिमियर लिग
२०१७-१८५ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

चेल्सी फुटबल क्लब /ˈɛls/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।

चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Team History – Introduction", Chelsea F.C. official website, अन्तिम पहुँच ११ मे २०११ 
  2. "Club Information", Chelsea F.C. official website, अन्तिम पहुँच २३ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]