२०२० युइएफए च्याम्पियन्स लिग फाइनल
स्वरूप
प्रतियोगिता | २०१९–२० युइएफए च्याम्पियन्स लिग | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
मिति | २३ अगस्ट २०२० | ||||||
स्थान | एस्तादिओ दा लुज, लिस्बोन | ||||||
म्यान अफ द म्याच | किङ्स्ले कोमाँ (बायर्न म्युनिख)[१] | ||||||
रेफ्री | देलियल्ले ओर्सातु (इटाली)[२] | ||||||
उपस्थिति | ०[३][४] | ||||||
मौसम | स्पष्ट रात २५ °से (७७ °फे) ५३% आद्रता[५] | ||||||
सन् २०२० युइएफए च्याम्पियन्स लिग फाइनल २०१९–२० युइएफए च्याम्पियन्स लिगको फाइनल खेल थियो, जुन युइएफएद्वारा आयोजना गरिएको युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६५औँ सत्र थियो, र युरोपियन च्याम्पियन क्लब्स कपबाट युइएफए च्याम्पियन्स लिगमा पुन: नामाकरण भएपछि २८औँ सत्र थियो। यो २३ अगस्ट २०२० मा लिस्बोन, पुर्तुगालको एस्तादिओ दा लुजमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन, आफ्नो पहिलो युरोपेली कप फाइनलमा, र जर्मन क्लब बायर्न म्यनिख बीच खेलिएको थियो। खेल यूरोपमा कोभिड-१९ महामारीको कारण बन्द ढोका पछाडि आयोजित भएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Paris 0–1 Bayern: Coman strikes gold", UEFA.com (Union of European Football Associations), २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२०।
- ↑ "Referee team appointed for UEFA Champions League final in Lisbon", UEFA.com (Union of European Football Associations), १९ अगस्ट २०२०, अन्तिम पहुँच १९ अगस्ट २०२०।
- ↑ "Full Time Report Final – Paris Saint-Germain v Bayern Munich" (PDF), UEFA.com, Union of European Football Associations, २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२०।
- ↑ ४.० ४.१ "Venues for Round of 16 matches confirmed", UEFA.com (Union of European Football Associations), ९ जुलाई २०२०, अन्तिम पहुँच १० जुलाई २०२०।
- ↑ "Tactical Line-ups – Final – Sunday 23 August 2020" (PDF), UEFA.com, Union of European Football Associations, २३ अगस्ट २०२०, अन्तिम पहुँच २३ अगस्ट २०२०।