२०२३-२४ युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२२-२४ युएफा च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ द्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६९ औं सिजन हो। युरोपियन च्याम्पियन क्लब कपबाट युएफा च्याम्पियन्स लिग नामकरण गरे पछिको यो ३२ औं सिजन हो। हो।

फाइनल इंग्ल्याण्डको लण्डनस्थित वेम्बली स्टेडियममा हुनेछ । [१] २०२३-२४ यूएफा च्याम्पियन्स लिगको विजेता २०२४-२५ यूएफा च्याम्पियन्स लिग लिग चरणको लागि स्वतः योग्य हुनेछन्, र २०२४ यूएफा सुपर कपमा युरोपा लिगका विजेताहरू विरुद्ध छनोट हुनेछ। संयुक्त राज्य अमेरिकामा ३२ टिम सहभागी २०२५ फिफा क्लब विश्व कप मा पनि प्रवेश पाउनेछ।

इंगलिस प्रिमियर क्लब म्यानचेस्टर सिटी साविक बिजेता हो, उसले अघिल्लो संस्करणमा आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Champions League final hosts for 2021, 2022, 2023 and 2024", UEFA, २४ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २७ जुलाई २०२२