२०२१ युएफा च्याम्पियन्स लिग फाइनल
चित्र:2021 UEFA Champions League Final programme.png Match programme cover | |||||||
प्रतियोगिता | २०२०–२१ युएफा च्याम्पियन्स लिग | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
मिति | २९ मे २०२१ | ||||||
स्थान | एस्तदिओ दो द्रगओ, पोर्तो | ||||||
म्यान अफ द म्याच | एन'गोलो कान्टे (चेल्सी)[१] | ||||||
रेफ्री | Antonio Mateu Lahoz (Spain)[२] | ||||||
उपस्थिति | १४,११० [३] | ||||||
मौसम | स्पष्ट रात १९ °से (६६ °फे) ७२ % आद्रता[४] | ||||||
२०२१ युएफा च्याम्पियन्स लिग फाइनल २०२०-२१ युएफा च्याम्पियन्स लिग, जुन यूईएफएले आयोजना गर्ने युरोपको प्रमुख क्लब फुटबल प्रतियोगिता को ६६औं सिजन र युरोपेली कपबाट युएफा च्याम्पियन्स लिग नामाकरण भएपछिको २९औं सिजनको अन्तिम खेलमा थियो । यो खेल अंग्रेजी क्लब म्यानचेस्टर सिटी र चेल्सी बिच २०२१ मे २९ मा पोर्चुगलको पोर्टोको एस्टिडियो डो ड्रैगोमा खेलाइएको थियो [५] म्यानचेस्टर सिटी बीचको पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो भने चेल्सी २०१२ को बिजेता हो।
म्यानचेस्टर सिटीलाई १-० ले हराउदै चेल्सीले आफ्नो दोस्रो पटक यूईएफए च्याम्पियन्स लिग जित्यो। [६] र र अब २०२१-२१ को युइएफा युरोपा लिगको बिजेता बिलारेआल सँग २०२१ मा युइएफा सुपर कप र जपानमा फिफा क्लब विश्वकप खेल्नेछ ।
टोली[सम्पादन गर्नुहोस्]
तलको तालिकामा, १९९२ सम्मको युरोपियन कप र १९९३ देखिको च्याम्पियन्स लिग फाइनल छ ।
टीम | अघिल्लो अन्तिम उपस्थिति (बोल्डले विजेतालाई जनाउँछ) |
---|---|
![]() |
कुनै छैन |
![]() |
२ (२००८ , २०१२ ) |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Champions League final Player of the Match: N'Golo Kanté", UEFA.com (Union of European Football Associations), २९ मे २०२१, अन्तिम पहुँच २९ मे २०२१।
- ↑ "Referee teams appointed for UEFA Champions League and UEFA Europa League finals", UEFA.com (Union of European Football Associations), १२ मे २०२१, अन्तिम पहुँच १२ मे २०२१।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedfull_time
- ↑ "Tactical Line-ups – Final – Saturday 29 May 2021", UEFA.com, Union of European Football Associations, २९ मे २०२१, अन्तिम पहुँच २९ मे २०२१।
- ↑ "UEFA Champions League final to move to Portugal to allow 6,000 fans of each team to attend", UEFA.com (Union of European Football Associations), १३ मे २०२१, अन्तिम पहुँच १३ मे २०२१।
- ↑ "Man. City 0–1 Chelsea: Havertz gives Blues second Champions League triumph", UEFA.com (Union of European Football Associations), २९ मे २०२१, अन्तिम पहुँच २९ मे २०२१।