विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००२ युइएफए च्याम्पियन्स लिग फाइनल २००१-२००२ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला स्विट्जरल्यान्डको ग्लाज्गो सहरमा अवस्थित हम्प्डेन पार्कमा भएको थियो । यो फाइनल खेलमा जर्मनीको बायर ०४ लिभरकुसेन र स्पेनी क्लब रियल म्याड्रिड बिच भएको थियो । यो खेल १५ जुन २००२ मा भएको थियो जसमा रियल म्याड्रिड लिभरकुसेनलाई २ को बिरुद्ध १ गोल अन्तरले हराएको थियो ।
पहिलो हाप[ ५]
तथ्याङ्क
बायर लिभरकुसेन
रियल म्याड्रिड
गरेका गोलहरू १ २
जम्मा सट ५ ६
लक्षमा लागेको सटहरू ३ ३
बलमा नियन्त्रण ४२% ५८%
कर्नक किक ३ १
फल ८ १९
अफसाइड ३ २
पहेंलो कार्ड ० १
रातो कार्ड ० ०
दोश्रो हाप[ ६]
तथ्याङ्क
बायर लिभरकुसेन
रियल म्याड्रिड
गरेका गोल ० ०
जम्मा सट ८ ६
लक्षमा लागेका सटहरू ३ ४
बलमा नियन्त्रण ५४% ४६%
कर्नर किक ३ ४
फल ९ २५
अफसाइड ० ०
पहेंलो कार्ड ० १
रातो कार्ड ० ०
सबै
तथ्याङ्क
बायर ०४ लिभरमुसेन
रियल म्याड्रिड
गरेको गोल १ २
जम्मा सट १३ १२
लक्षमा लागेका सटहरू ६ ९
Ball possession ४८% ५२%
कर्नर किक ६ ५
फल १७ ४४
अफसाइड ३ ३
पहेंलो कार्ड ० २
रातो कार्ड ० ०
↑ स्मिथ, सिन (१३ मे २००२), "ग्लास्गो" , बिबिसी स्पोर्ट्स (बिबिसी), अन्तिम पहुँच ३१ डिसेम्बर २०१० ।
1 2 "2. Finals" , युइएफए च्याम्पियन्स लिगको तथ्याङ्क , नियोन , स्विजरल्यान्ड: युरोपेली फुटबल महासङ्घ, २०१७, पृ: १, अन्तिम पहुँच २२ अप्रिल २०१७ ।
↑ लिन्ड्से, म्याथ्युज (१३ मे २००२), "Meier the man for job" , इभिनिङ टाइम्स (ProQuest Archiver): 52, अन्तिम पहुँच ३१ डिसेम्बर २०१० । (सदस्यता आवश्यक) अभिलेखिकरण ४ नोभेम्बर २०१२ वेब्याक मेसिन
↑ "मैसमको इतिहास" , www.wunderground.com ।
↑ "पहिलो आधा समयको तथ्याङ्क" (पिडिएफ), युइएफए डट कम , युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच ३१ डिसेम्बर २०१० ।
↑ "फुट टाइम रिपोर्ट" (पिडिएफ), युइएफए डट कम , युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच १ सेप्टेम्बर २०१० ।