२००१ युइएफए च्याम्पियन्स लिग फाइनल
स्वरूप
| प्रतियोगिता | २०००–०१ युइएफए च्याम्पियन्स लिग | ||||||
|---|---|---|---|---|---|---|---|
| |||||||
| अतिरिक्त समय पेनाल्टी सुटआउटमा बायर्न म्युनिखले भ्यालेन्सियालाई ५-० गोल अन्तरले हरायो | |||||||
| मिति | २३ मे २००१ | ||||||
| स्थान | सान सिरो, मिलान | ||||||
| म्यान अफ द म्याच | ओलिभर कान (बायर्न म्युनिख) | ||||||
| रेफ्री | डिक जोल (नेदरल्यान्ड्स) | ||||||
| उपस्थिति | ७९,००० | ||||||
| मौसम | फितलो बादल २० °से (६८ °फे)[१] | ||||||
२००१ युइएफए च्याम्पियन्स लिग फाइनल २०००-२००१ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला इटालीको मिलान सहरमा अवस्थित सान सिरोमा भएको थियो । यो फाइनल खेलमा जर्मनीको बायर्न म्युनिख र स्पेनी क्लब भ्यालेन्सिया बिच भएको थियो । खेलको पुण समयमा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा बायर्न म्युनिखले भ्यालेन्सिया लाई ५ को बिरुद्ध ४ गोल अन्तरले हराएको थियो ।
जर्सि
[सम्पादन गर्नुहोस्]खेलको तथ्याङ्क
[सम्पादन गर्नुहोस्]| बायर्न म्युनिख | भ्यालेन्सिया | |
|---|---|---|
| गरेका गोल | १ | १ |
| जम्मा सट | १९ | ९ |
| लक्षमा हानिएका सटहरू | ५ | ४ |
| बलमम नियन्त्रण | ६४% | ३६% |
| कर्नर किक | १० | ३ |
| फल | २४ | २३ |
| अफसाइड | २ | ६ |
| पहेंलो कार्ड | ३ | |
| रातो कार्ड | ० | ० |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "च्याम्पियन्स लिगको इतिहास", अन्डरग्राउन्ड डट कम, अन्तिम पहुँच ३० जुन २०१२।