२००० युइएफए च्याम्पियन्स लिग फाइनल
स्वरूप
| प्रतियोगिता | १९९९–२००० युइएफए च्याम्पियन्स लिग | ||||||
|---|---|---|---|---|---|---|---|
| |||||||
| मिति | २४ मे २००० | ||||||
| स्थान | स्टोट डे फ्रान्स, सेन्ट-डेनिस | ||||||
| रेफ्री | स्टिफीनो ब्राचिल (इटाली)[१][२] | ||||||
| उपस्थिति | ८०,००० | ||||||
२००० युइएफए च्याम्पियन्स लिग फाइनल १९९९-२००० च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला सेन्ट-डेनिसमा अवस्थित स्टेट डे फ्रान्स रङ्गशालामा २४ मे २००० मा भएको थियो । यो खेलमा स्पेनी क्लब रियल म्याड्रिड र स्पेनकै क्लब भ्यालेन्सिया बिच भएको थियो ।
खेलको तथ्याङ्क
[सम्पादन गर्नुहोस्]| रियल म्याड्रिड | भ्यालेन्सिया | |
|---|---|---|
| गरियको गोल | ३ | ० |
| जम्मा सट | १४ | ६ |
| लक्षमा पुराइएको सट | ११ | १ |
| बलमा नियन्त्रण | ५३% | ४७% |
| कर्नर किक | ८ | १० |
| फलहरू | ९ | २० |
| अफसाइड | १ | १ |
| पहेंलो कार्ड | २ | ४ |
| रातो कार्ड | ० | ० |
स्रोत: २००० युइएफए च्याम्पियन्स लिग फाइनलको पुण तथ्याङ्क अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
पोसाकहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फुटबल: युइएफए फाइनल", रेसिङ पोस्ट (द फ्री लाइब्रेरी), २३ मे २०००, अन्तिम पहुँच ११ अगस्ट २०१४।
- ↑ "युइएफए टेलिफ्यास", युइएफए डट कम (युरोपेली फुटबल महासङ्घ) (पिटी डट युआरआई), २२ मे २०००, मूलबाट १२ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०१४।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १२ अगस्ट २०१४ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]१९९९-२००० युइएफए च्याम्पियन्स लिग युइएफएमा