सामग्रीमा जानुहोस्

आर्द्रता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आद्रताबाट अनुप्रेषित)

वायुमण्डलमा विद्यमान अदृष्य जलवाष्पको मात्रालाई आर्द्रता (अङ्ग्रेजी: humidity) भनिन्छ। आर्द्रता पृथ्वीबाट वाष्पीकरणको विभिन्न रूपबाट वायुमण्डल मा पुग्छ। जलवायु विज्ञानमा आर्द्रताको सर्वाधिक महत्त्व हुन्छ,किनभने आर्द्रतामा वर्षा, तथा वर्षणको विभिन्न रूप जस्तै वायुमण्डलीय तूफान तथा विक्षोभ (चक्रवात आदि) आधारित हुने गर्छ।

  • निरपेक्ष आर्द्रता
  • आपेक्षिक आर्द्रता
आर्द्रतामापी - हावामा आद्राताको मापन गर्ने उपकरण