टोटनह्याम हट्स्पर फुटबल क्लब
स्वरूप
| पुरा नाम | टोटनह्याम हट्स्पर फुटबल क्लब | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | स्पर्स, द लिलिव्हाइट्स | |||
| स्थापना | ५ सेप्टेम्बर १८८२,हटस्पर एफसीका रूपमा | |||
| मैदान | टोटनह्याम हट्स्पर स्टेडियम | |||
| क्षमता | ६२,०६२ | |||
| मालिक | इएनआइसी अन्तर्राष्ट्रिय लिमिटेड | |||
| अध्यक्ष | ड्यानियल लेभी | |||
| म्यानेजर | मौरिसियो पोचेततिनो | |||
| लिग | प्रिमियर लिग | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
टोटनह्याम हट्स्पर फुटबल क्लब एक अङ्ग्रेजी फुटबल क्लब हो । यो क्लब अङ्ग्रेजी प्रिमियर लिगमा खेल्दै आएको छ । यसको वर्तमान स्टेडियम उत्तरी लन्डन अवस्थित व्हाइट हार्ट लेन हो । टोटनह्याम हट्स्पर फुटबल क्लबका कप्तान ह्युगो लोरिस हुन् । यस क्लबको लोकप्रिय उपनाम स्पर्सस हो ।