अर्लिङ हल्यान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Erling Haaland
Haaland with Red Bull Salzburg in 2019
व्यक्तिगत जानकारी
पुरा नाम Erling Braut Haaland[१]
जन्म नाम Erling Braut Håland[२]
जन्म मिति (2000-07-21) २१ जुलाई २००० (उमेर २३)[३]
जन्म स्थान Leeds, West Yorkshire, England
उचाइ १.९५ मी (६ फिट ५ इन्च)[४]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी
सङ्ख्या 9
युवा करियर
2005–2016 Bryne
2017 Molde
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2015–2016 Bryne 2 14 (18)
2016–2017 Bryne 16 (0)
2017 Molde 2 4 (2)
2017–2019 Molde 39 (14)
2019–2020 Red Bull Salzburg 16 (17)
2020–2022 बोरुसिया डर्टमन्ड 67 (62)
2022– म्यानचेस्टर सिटी 6 (10)
अन्तर्राष्ट्रिय करियर
2015 Norway U15 4 (4)
2016 Norway U16 17 (1)
2017 Norway U17 5 (2)
2017 Norway U18 6 (6)
2018 Norway U19 6 (6)
2019 Norway U20 5 (11)
2018 Norway U21 3 (0)
2019– Norway 21 (20)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 19:31, 3 September 2022 (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 15:59, 27 August 2022 (UTC)

 

अर्लिङ ब्राउट हल्यान्ड ( né Håland[ˈhoːlɑn] ; जन्म २१ जुलाई २०००) एक नर्वेजियन व्यवासायिक फुटबल खेलाडी हुन् । उनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीनर्वे राष्ट्रिय टोलीका लागि स्ट्राइकरको रूपमा खेल्छन्। विश्वका उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिन्छ, उनी आफ्नो एथलेटिकिज्म, गति र फिनिशिङका लागि परिचित छन्। [५]

हल्यान्ड युवा प्रणालीबाट आएर ब्राइनको बैकल्पिक र सिनियर टिममा समावेश भए। उनी २०१७ मा उनी मोल्डे गए, जहाँ उनले दुई सिजन बिताए। हालान्डले जनवरी २०१९ मा अस्ट्रियाको बुन्डेसलिगा मा रेड बुल साल्जबर्गसँग सम्झौतामा हस्ताक्षर गरे, दुईवटा लिग उपाधि र एउटा अस्ट्रियन कप जिते। डिसेम्बर २०१९मा, उनी जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्डमा गए, जहाँ उनले २०२०-२१ मा डि।एफ.बि- पोकल जितेका थिए।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

हालान्डको जन्म २००० जुलाई २१ मा 21 लिड्स, इंल्यान्डमा भएको थियो, उनका बुबा अल्फी हालान्ड त्यतिबेला प्रिमियर लिगमा लीड्स युनाइटेडबाट खेल्दै थिए। [६] २००४ माा, तीन वर्षको उमेरमा, उनलााई नर्वेमा आफ्नो आमाबाबुको गृहनगर ब्राइनमा सारियो। [७] [८]

क्लब क्यारियर[सम्पादन गर्नुहोस्]

ब्रायन[सम्पादन गर्नुहोस्]

हल्यान्डले पाँच वर्षको उमेरमा उनको गृहनगर क्लब ब्रायनको एकेडेमीमा सुरु गरे। [९][१०] २०१५-१६ को सिजनको बेलामा, उनले ब्रायनको बैकल्पिक टिमबाट खेले र १५ खेलबाट १८ गोल गरे।[११]

मोल्ड[सम्पादन गर्नुहोस्]

रेड बुल साल्जबर्ग[सम्पादन गर्नुहोस्]

बोरुसिया डर्टमन्ड[सम्पादन गर्नुहोस्]

म्यानचेस्टर सिटी[सम्पादन गर्नुहोस्]

हालान्ड २०२२ मा म्यानचेस्टर सिटीसँग वार्मअप गर्दै

२०२२ मे २० मा, प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटिले उनीहरू हल्यान्डलाईइ भित्राउन सम्झौता गरेको घोषणा गर्यो। [१२] यो सम्झौतालाई १३ जुनमा सिटिले हल्यान्डले ५ वर्षे करार अनुसार १ जुलाईमा क्लबमा आउने घोषणा गरेर औपचारिकता दिइयो। [१३] उनले २०२२ एफए कम्युनिटी सिल्डमा लिभरपुललाई ३-१ ले पराजित गरेको खेलमा ९० मिनेट खेल्दै ३० जुलाईमा पहिलो खेल खेले। [१४] ७ अगस्टमा, उनले वेस्ट ह्याम बिरुद्धको २-० को जितमा २ गोल गरे। [१५] २७ अगस्टमा, हल्यान्डले क्रिस्टल प्यालेस विरुद्धको ४-२ को जितमा प्रिमियर लिगमा पहिलो ह्याट्रिक गरे। [१६] चार दिन पछि, नोटिनघाम फरेस्ट विरुद्ध ६-० को जितमा उनले दोस्रो ह्याट्रिक गरे। [१७] । यसबाट उनी सबैभन्दा छिटो दुई ह्याट्रिक गरेको खेलाडी भए, जुन यसभन्दा अगाडि १४ खेलमा भएको थियो।;[१८] उनी अगस्ट महिनाको लागि "प्रिमियर लिग प्लेयर अफ द मन्थ" चुनिए। [१९]

६ सेप्टेम्बरमा, उनले सेभिल्ला बिरुद्ध २ गोल गर्दै क्लबको लागि च्याम्पियन्स लिगको पहिलो खेल खेले। उनी च्याम्पियन्स लिगमा २० खेल खेलेर २५ गोल गर्ने पहिलो खेलाडी भए। [२०][२१] २ अक्टोबरमा, हल्यान्ड प्रिमियर लिग इतिहासमा लगातार तीन होम गेममा ह्याट्रिक गर्ने पहिलो खेलाडी भए। म्यान्चेस्टर युनाइटेड विरुद्धको ६-३ को जितमा उनले ३ गोल र २ असिस्ट गरेका थिए। [२२] उनी प्रिमियर लिग इतिहासमा सबै भन्दा छिटो ३ ह्याट्रिक गर्ने खेलाडी भए, उनले ८ लिग खेलमा ३ ह्याट्रिक गरेका थिए। यसभन्दा अगाडि यो कीर्तिमान ४८ लिग खेलमा थियो जुन १९९८ मा माइकल ओवेनको नाममा थियो। [२३]

अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

खेल्ने शैली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Derfor byttet han fra Håland til Haaland" [The reason he changed from Håland to Haaland], Dagbladet (noमा), १९ सेप्टेम्बर २०१९, मूलबाट ३ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१९ 
  2. "FIFA U-20 World Cup Poland 2019: List of Players: Norway", FIFA, १३ जुन २०१९, पृ: १३, मूलबाट ६ फेब्रुअरी २०२०-मा सङ्ग्रहित। 
  3. "Erling Haaland: Overview", ESPN, मूलबाट २७ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२० 
  4. "Inside City 398: Erling Haaland Special", Manchester City F.C., १४ जुन २०२२, अन्तिम पहुँच १६ जुन २०२२  4 minutes 50 seconds in.
  5. "Is Erling Haaland the best striker in the world?", Optus Sport, २५ नोभेम्बर २०२०, मूलबाट १६ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२१ 
  6. Cross, Beren (९ जुलाई २०१८), "Wonderkid Haaland would pick Leeds United over Man Utd every time", Leeds Live, मूलबाट १६ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २०१९, "Erling Braut Haaland was born in Leeds in July 2000, a short time after his father, Alf-Inge, departed Elland Road for Manchester City after three years in West Yorkshire." 
  7. Hansen, Ole Jonny Eriksrud (२९ नोभेम्बर २०१८), "Erling Braut Haaland: – Har sagt til meg selv at jeg vil bli verdens beste spiller", Nettavisen (noमा), मूलबाट १६ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०२० 
  8. Rose, Gary (२ अक्टोबर २०१९), "Erling Braut Haaland: Is Red Bull Salzburg striker really 'the next Zlatan Ibrahimovic'?", BBC Sport, मूलबाट २ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  9. Godø, Øyvind (३० जनवरी २०२०), "Slik ble Erling Braut Haaland en av heteste fotballspillere – Han kunne ikke løpe skikkelig", Dagbladet, मूलबाट ३० जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०२० 
  10. "Erling Haaland's journey: from Bryne to Borussia Dortmund", Bundesliga, मूलबाट ३१ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०२० 
  11. "In Profile: Erling Braut Håland", FOTBALLBEN, १३ जुलाई २०१८, मूलबाट १३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण १३ जुलाई २०१८ मिति
  12. "Erling Haaland: Manchester City agree to sign Norway striker from Borussia Dortmund for £51.2m", BBC Sport, १० मे २०२२, अन्तिम पहुँच १० मे २०२२ 
  13. "City Complete Haaland Transfer", Manchester City F.C., १३ जुन २०२२, अन्तिम पहुँच १३ जुन २०२२ 
  14. Bosher, Luke (३० जुलाई २०२२), "Guardiola after Man City's Community Shield defeat: ‘It is good for Haaland to see the reality in a new country’", The Athletic, अन्तिम पहुँच २ अक्टोबर २०२२ 
  15. "Erling Haaland ‘born to score goals', says Pep Guardiola after City victory", The Guardian, ७ अगस्ट २०२२, अन्तिम पहुँच ८ अगस्ट २०२२ 
  16. "Haaland's 19-minute Manchester City hat-trick puts out Crystal Palace's fire", The Guardian, २७ अगस्ट २०२२, अन्तिम पहुँच २७ अगस्ट २०२२ 
  17. "Erling Haaland scores perfect hat-trick against Nottingham Forest", Sky Sports, २७ अगस्ट २०२२, अन्तिम पहुँच २७ अगस्ट २०२२ 
  18. "Haaland scores hat-trick as Manchester City hit Nottingham Forest for six", The Guardian, ३१ अगस्ट २०२२, अन्तिम पहुँच ३१ अगस्ट २०२२ 
  19. "Haaland voted August EA SPORTS Player of the Month", Premier League, १६ सेप्टेम्बर २०२२, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२२ 
  20. Sutcliffe, Steve (६ सेप्टेम्बर २०२२), "Sevilla 0–4 Manchester City: Erling Haaland scores twice in comfortable win for Pep Guardiola's side", BBC Sport, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२२ 
  21. Dawson, Rob (६ सेप्टेम्बर २०२२), "Erling Haaland, Man City's Champions League quest off to a flying start with big win over Sevilla", ESPN, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२२ 
  22. Gastelum, Andrew (२ अक्टोबर २०२२), "Man City's Erling Haaland, Phil Foden Net Hat Tricks in Manchester Derby", Sports Illustrated, अन्तिम पहुँच २ अक्टोबर २०२२ 
  23. "Watch: Erling Haaland's City hat-tricks", www.mancity.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०४