विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार/सन् २०१६
स्वरूप
मेस्सीद्वारा पाँचौं पटक फिफा बालोन डि’ओर अवार्डमाथि कब्जा
[सम्पादन गर्नुहोस्]२०१६ जनवरी ११
[सम्पादन गर्नुहोस्]लियोनेल मेस्सी
[सम्पादन गर्नुहोस्]- मिति: २०१६ जनवरी ११
- लेख: लियोनेल मेस्सी
- खबर: स्पेनी क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनेल मेस्सीले पाँचौं पटक फिफा बालोन डि’ओर अवार्ड जितेका छन् ।
- अक्षर गणना:क्यारेक्टर: १२०, अक्षर: ५५.५, स्पेस: १७
- स्रोत: http://www.onlinekhabar.com/2016/01/373891/
- नामाङ्कनकर्ता: बिप्लब आनन्द
- टिप्पणी:
- मेरो समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०७, १२ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन --देवराज पौडेल (कुरा गर्ने) ०८:३७, १२ जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन --तुल्सी भगत (वार्तालाप) ०८:५०, १२ जनवरी २०१६ (युटिसी(UTC))
- सफल भयो पोस्ट (अपडेट) गरियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३७, १२ जनवरी २०१६ (युटिसी(UTC))
ताइवानको पहिलो महिला राष्ट्रपतिका रुपमा साइ इङ वेन
[सम्पादन गर्नुहोस्]२०१६ जनवरी १८
[सम्पादन गर्नुहोस्]- मिति: २०१६ जनवरी १८
- लेख: साइ इङ वेन, ताइवान
- खबर: ताइवानको पहिलो महिला राष्ट्रपतिका रुपमा साइ इङ वेन (चित्रमा) निर्वाचित भएकी छन् ।
- अक्षर गणना:क्यारेक्टर: ८५, अक्षर: ४५.५, स्पेस: १२
- स्रोत: http://setopati.com/raajneeti/39846/
- नामाङ्कनकर्ता: बिप्लब आनन्द
- टिप्पणी:
- मेरो समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:२६, २० जनवरी २०१६ (युटिसी(UTC))
- समर्थन --तुल्सी भगत (वार्तालाप) १६:४६, २० जनवरी २०१६ (युटिसी(UTC))
- सफल भयो पोस्ट अपडेट गरियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१५, २१ जनवरी २०१६ (युटिसी(UTC))
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन
[सम्पादन गर्नुहोस्]२६ माघ २०७२
[सम्पादन गर्नुहोस्]सुशील कोइराला
[सम्पादन गर्नुहोस्]- मिति: २६ माघ २०७२
- लेख: सुशील कोइराला, नेपालका प्रधानमन्त्रीहरू
- खबर: २०७२ माघ २६ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
- अक्षर गणना:क्यारेक्टर: ९४, अक्षर: ४८.५, स्पेस: १५
- स्रोत: http://www.onlinekhabar.com/2016/02/385540/
- नामाङ्कनकर्ता: देवराज पौडेल
- टिप्पणी:
@Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:
- समर्थन आवेदकको रूपमा --देवराज पौडेल (कुरा गर्ने) ०६:५१, ९ फेब्रुअरी २०१६ (युटिसी(UTC))
- समर्थन --तुल्सी भगत (वार्तालाप) ०८:२६, ९ फेब्रुअरी २०१६ (युटिसी(UTC))
- सफल भयो पोस्ट अपडेट गरियो ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५५, ९ फेब्रुअरी २०१६ (युटिसी(UTC))
अक्टोबर ९, २०१६
[सम्पादन गर्नुहोस्]डोनाल्ड ट्रम्प
[सम्पादन गर्नुहोस्]- मिति: अक्टोबर ९, २०१६
- लेख: डोनाल्ड ट्रम्प
- खबर: अमेरिकाको ४५ औं राष्ट्रपति चुनावमा रिपबक्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
- अक्षर गणना:क्यारेक्टर: ७०, अक्षर: ३५.५, स्पेस: ७
- स्रोत: अनलाइन खबर
- नामाङ्कनकर्ता: Learnerktm
- टिप्पणी:
- समर्थन कुरा गर्ने १०:४५, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))्
- सफल भयो पोस्ट अपडेट गरियो ।-- कुरा गर्ने १०:४८, ९ नोभेम्बर २०१६ (युटिसी(UTC))