बार्सिलोना
स्वरूप
बार्सिलोना स्पेनको एउटा सहर हो।बार्सिलोना नामको फुटबल क्लब पनि रहेको छ। यो क्याटालोनियाको ठुलो र स्पेनको दोस्रो ठुलो शहर हो । बार्सिलोना समर्थकलाई "क्युल" भन्ने गरिन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बार्सिलोना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।