सामग्रीमा जानुहोस्

साइ इङ वेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साइ इङ वेन
Tsai Ing-wen
蔡英文
गणतन्त्र चीनको राष्ट्रपति
निर्वाचित
पदभार ग्रहण
२० मे २०१६
उपराष्ट्रपतिचेन चेन- जेन (निर्वाचित)
उतराधिकारीमा यिङ जेउ
लोकतान्त्रिक प्रगतिशील पार्टीको अध्यक्ष
पद बहाली
२८ मे २०१४
उतराधिकारीसू तेसाङ चाङ
कार्यकाल
२० मे २००८  १४ जनवरी २०१४
पूर्वाधिकारीफ्रान्क सिह (कार्यकारी)
उतराधिकारीचेन चु (कार्यकारी)
लोकतान्त्रिक प्रगतिशील पार्टीको अध्यक्ष
कार्यकाल
२५ जनवरी २००६  २१ मे २००७
प्रमुखसू तेसङ चाङ
पूर्वाधिकारीवू रोङ इ
उतराधिकारीछिउ जेङ इ
मुख्य भूमि परिसदको मामिला अध्यक्ष
कार्यकाल
२० मई २०००  २० मई २००४
प्रमुखतङ फी
चाङ-चुङ हसुङ
यु सी कुन
सहायकचेन मिङ टोङ
पूर्वाधिकारीसू ची
उतराधिकारीजोसेफ वू
व्यक्तिगत विवरण
जन्म (1956-08-31) ३१ अगस्ट १९५६ (उमेर ६९)
राजनीतिक दललोकतान्त्रिक प्रगतिशील पार्टी
मातृ शिक्षाप्रतिष्ठानराष्ट्रिय ताइवान विश्वविद्यालय
कर्नेल विश्वविद्यालय
लन्डन अर्थशास्त्र विद्यालय

Deprecated parameter vicepresident

साइ इङ वेन (चिनियाँ: 蔡英文; फिनयिन: Cài Yīngwén; जन्म ३१ अगस्ट १९५६) गणतन्त्र चीन (ताइवान)को वर्तमान राष्ट्रपति[][] र राष्ट्रपति कार्यालयको कार्यभार सम्भालने पहिलो निर्वाचित महिला राष्ट्रपति पनि हुन् ।[] ताइवानको हक्का समुदायबाट निर्वाचित हुने उनी पहिलो राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेयुन हेई पछि पूर्वी एसियाली राष्ट्रको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रो महिला हुन् ।

चित्र:Tsai Ing-wen in childhood.jpg
साइ इङ वेन(बाँया) बाल्यकालमा

साइ इङ वेनको जन्म ३१ अगस्ट १९५६ मा भएको थियो | यिनका बुवाका चार ओटा पत्नीहरु थिइन् | एघार भाइ बहिनिहरु मध्ये उनी सबै भन्दा कान्छी हुन् |

साइ इङ वेनले नेशनल ताइवान यूनिभर्सिटी ,कोमल यूनिभर्सिटी र लण्डनको प्रतिष्ठित लण्डन स्कूल अफ इकोनोमिक्सबाट शिक्षा हासिल गरिन।[]

सन् २०१२ को चुनावमा यिनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति को उम्मेदवार थिइन तर यसमा उनी पराजित भएकी थिइन्। यो चुनावमा उनलाई ४५% भोट प्राप्त भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]